मर्लिन मुनरो

अमेरिकी अभिनेत्री, मोडेल, र गायिका

मर्लिन मुनरो[१] वास्तविक नाम:नर्मा जेन मर्टेन्सन ( १ जुन १९२६ - ५ अगस्ट १९६२)[२] एक अमेरिकी अभिनेत्री, मोडल तथा गायिका हुन । उनले १९५० देखी १९६० को दशकको शुरुवात सम्म चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौन प्रतिकको रूपमा प्रसिद्ध भईन ।[३]

मर्लिन मुनरो
मुनरो सन् १९५२ मा
जन्मनर्मा जेन मर्टेन्सन
(१९२६-०६-०१)जुन १, १९२६
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य
मृत्युअगस्ट ५, १९६२(१९६२-०८-०५)
ब्रेन्थवुड, लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य
मृत्युको कारणBarbiturate overdose
निवासवेस्टवुड मेमोरियल पार्क, ब्रेन्थवुड, लस एन्जलस
राष्ट्रियताअमेरिका
अन्य नामनोर्मा जिन बेकर
नोमा जिन डघर्टी
Norma Jeane DiMaggio
मार्लिन मुनरो मिलर
पेशाअभिनेत्री, मोडल, गायिका तथा चलचित्र निर्मात्री
कार्यकाल१९४७–१९६२
उल्लेखनीय कार्य
नायग्रा
धर्मपेन्टोकोस्टल (१९२६–१९५६),
युहुदी (१९५६-१९६२)
जीवनसाथी
जेम्स डघर्टी
(
वि १९४२⁠–⁠१९४६)
(विच्छेद)
जोए डिम्यागियो
(
वि १९५४⁠–⁠१९५४)
(विच्छेद)
आर्थर मिलर
(
वि १९५६⁠–⁠१९६१)
(विच्छेद)
हस्ताक्षर


सन्दर्भ सूची

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड