महिला अधिकार

महिला अधिकार (अङ्ग्रेजीमा Woman's right, वोमन राइट्स) महिलाहरूको हक , हित , सुरक्षा, तथा संरक्षणका कुराहरूलाई सामान्य अर्थमा महिला अधिकार भनिन्छ ।

महिला अधिकार मुद्दाहरू

  • महिलापुरुषलाई शिक्षा, स्वास्थ्य र रोजगारमा समान अवसर दिनुपर्छ ।
  • महिलापुरुषबीच समान आधिकारलाई कानुनिरूपमा प्रत्याभूति दिनुपर्छ ।
  • नीतिनिर्माण देखि तल्लो तहसम्म महिलाको प्रतिनिधत्व अनिवार्य रूपमा गराउनुपर्छ ।
  • महिलामाथि गरिने भेदभाव र शोषण रोक्नु पर्छ ।


सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड