माथागढी गाउँपालिका

माथागढी गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका चिदीपानी, रुप्से, कसेनी झडेवा, गोठादी, रहबासबहादुरपुर गाउँ विकास समितिहरूलाई समेटेर माथागढी गाउँपालिका घोषणा गरिएको हो ।[४][५] माथागढी गाउँपालिकको कूल जनसङ्ख्या २५,०१७ रहेको छ ।[६]

माथागढी गाउँपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लापाल्पा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा२१५.५९ किमी (८३.२४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,०१७
 • घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७५
कार्यालयसाविकको झडेवा गाविसको कार्यालय

भौगोलिक अवस्थिति

माथागढी गाउँपालिकाको क्षेत्रफल २१५.५९ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा पूर्वखोलानिस्दी गाउँपालिका, पश्चिममा तिनाउ गाउँपालिका, उत्तरमा रम्भा, पूर्वखोलाबगनासकाली गाउँपालिका तथा दक्षिणमा नवलपरासीरुपन्देही जिल्ला रहेका छन् । [७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड