निस्दी गाउँपालिका

पाल्पा जिल्लाको एक गाउँपालिका

निस्दी गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा पाल्पामा साविकका वाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चलेज्यामिरे गाउँ विकास समितिहरूलाई समेटेर निस्दी गाउँपालिका घोषणा गरिएको हो ।[४][५] निस्दी गाउँपालिकको कूल जनसङ्ख्या २२,६११ रहेको छ ।[६]

निस्दी गाउँपालिका
देश नेपाल
प्रदेशथरुहाट प्रदेश
जिल्लापाल्पा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१९४.५ किमी (७५.१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,६११
 • घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७५
कार्यालयसाविकको मित्याल गाविसको कार्यालय

भौगोलिक अवस्थिति

निस्दी गाउँपालिका १९४.५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र साविकको मित्याल गाविसको कार्यालयमा रहेको छ । यो गाउँपालिकाका वडा संख्या ७ रहेका छन् । यो गाउँपालिकाको सीमाना पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा पूर्वखोलामाथागढी गाउँपालिका, उत्तरमा रामपुर नगरपालिकापूर्वखोला गाउँपालिका तथा दक्षिणमा नवलपरासी जिल्ला रहेको छ ।[७]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड