म्याग्दे गाउँपालिका

तनहुँको एक गाउँपालिका

म्याग्दे तनहुँ जिल्लाको मध्य भागमा फैलिएको एक गाउँपालिका हो ।[१] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा छाङ, जामुनेमनपाङ गाउँ विकास समितिहरूलाई समेटेर म्याग्दे गाउँपालिका घोषणा गरिएको हो ।[२]

म्याग्दे
म्याग्दे गाउँपालिकाको वडा विभाजनको अवस्थिति
म्याग्दे गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लातनहुँ
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा११५ किमी (४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,५०२
 • घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविकको छाङ गाविसको कार्यालय

जनसङ्ख्या

प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा छाङ, जामुनेमनपाङ गाविसहरूलाई मिलाएर म्याग्दे गाउँपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर म्याग्दे गाउँपालिकाको जनसङ्ख्या २२,५०२ रहेको छ ।[३][४]

भौगोलिक अवस्थिति

म्याग्दे गाउँपालिकामा ७ वडाहरू रहेका छन । म्याग्देको कुल क्षेत्रफल ११५ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा व्यास नगरपालिका पर्दछ भने पश्चिममा शुक्लगण्डकी नगरपालिकाभिमाद नगरपालिका छ । यसको उत्तरी भागमा व्यास नगरपालिकाशुक्लगण्डकी नगरपालिका छ भने दक्षिणी क्षेत्रमा भिमाद नगरपालिकाऋषिङ गाउँपालिका पर्दछ ।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड