लो-घेकर दामोदरकुण्ड गाउँपालिका

लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ ।[१][२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमीसुर्खाङ गाउँ विकास समितिहरूलाई समेटेर लो-घेकर दामोदरकुण्ड गाउँपालिका घोषणा गरिएको हो ।[३][४] लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको क्षेत्रफल १३४४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,४२३ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्लाचीन, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लोमान्थाङ गाउँपालिका, दक्षिणमा बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामनाङ जिल्लासम्म छ ।[५]

लो-घेकर दामोदरकुण्ड
लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा विभाजनको अवस्थिति
लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लामुस्ताङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षराजु विष्ट (स्वतन्त्र)
 • उपाध्यक्षढोका गुरुङ (एमाले)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१,३४४ किमी (५१९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१,४२३
 • घनत्व१.१/किमी (२.७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको चराङ गाविसको कार्यालय


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड