समुद्री गाई

समुद्री गाई पानीमा बस्ने शाकाहारी स्तनधारी जनावरहरूको गण हो। यिनीहरू सामान्यतया दलदलहरू, नदीहरू, मुहानहरू, समुद्री सिमसारहरू तथा समुद्रहरूमा बस्छन्। यसका पाँचवटा प्रजातिहरू मध्ये एक प्रजाति; स्टेलरको समुद्री गाई लोप भइसकेको छ।[२] हाल विश्वमा यसका तीन प्रजातिका म्यानटी ( उत्तर अमेरिकन, अमेजन र अफ्रिकन) र डुगङ गरी चारवटा प्रजातिहरू पाइन्छन्।

समुद्री गाई
सामयिक शृङ्खला: प्रारम्भिक इओसिन – होलोसिन, 55.8–0 Ma
माथी बायाँबाट घडीको दिशामा: उत्तर अमेरिकन म्यानटी, अफ्रिकन म्यानटी, स्टेलरको समुद्री गाई, डुगङ, अमेजन म्यानटी
वैज्ञानिक वर्गीकरण e
जगत:जनावर
सङ्घ:रज्जुकी
वर्ग:स्तनधारी प्राणी
Superorder:Afrotheria
Clade:Paenungulata
Clade:Tethytheria
गण:सरेनिया
इलाइगर, १८११
परिवारहरू
  • Dugongidae
  • Trichechidae
  • †Prorastomidae
  • †Protosirenidae
उत्तर अमेरिकन (हरियो), अमेजन (रातो), अफ्रिकन (सुन्तला), डुगङ (निलो), स्टेलरको समुद्री गाई (गोलो घेरामा)
पर्याय[१]
  • Halobioidea Ameghino, १८८९
  • Herbivorae Gray, १८२१
  • Phycoceta Haeckel, १८६६
  • Sirenoidea van Beneden, १८५५
  • Sireniformes Kinman, १९९४
  • Trichechiformes Hay, १९२३

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड