हिमाली गाउँपालिका

हिमाली गाउँपालिका बाजुरा जिल्ला मा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय भएपछि बाजुरा जिल्लामा पर्ने साविकका बिच्छया, रुगिनबांधु गाउँ विकास समिति हरूलाई जोडेर हिमाली गाउँपालिका बनाइएको हो ।[५][६] हिमाली गाउँपालिकाको कूल क्षेत्रफल ८३०.३३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडा मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ९,२१४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा हुम्ला जिल्ला , पश्चिममा बझाङ जिल्लागौमुल गाउँपालिका, उत्तरमा हुम्ला जिल्ला तथा दक्षिणमा बुढीनन्दा नगरपालिकास्वामीकार्तिक गाउँपालिका सँग जोडिएको छ ।[७]

हिमाली
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाबाजुरा
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगोविन्दबहादुर मल्ल [१] (नेपाली कांग्रेस)
 • उपाध्यक्षचन्द्रादेवी बुढा (नेपाली कांग्रेस)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा८३०.३३ किमी (३२०.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,२१४
 • घनत्व११/किमी (२९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको बांधु गाविसको कार्यालय
वेबसाइटhimalimun.gov.np

सन्दर्भ सामाग्रीसभ

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड