ह्यागिया सोफिया

प्राचिन पूर्वी अर्थोडक्स गिर्जाघर र हाल टर्कीको इस्तानबुलमा अवस्थित संग्रालय

ह्यागिया सोफिया एक प्राचिन पूर्वी अर्थोडक्स गिर्जाघर र हाल टर्कीको इस्तानबुलमा अवस्थित एक सङ्ग्रालय हो। यसको निर्माण ५३७ मा भएको थियो। १४५३ सम्म यो एक पूर्वी अर्थोडक्स गिर्जाघरको रूपमा सञ्चालित थियो। २९ मे १४५३ बाट यो एक मस्जिदको रूपमा रह्यो र १ फेब्रुअरी १९३५ बाट यसलाई सार्वजनिक सङ्ग्रालयको रूपमा सञ्चालन गरिएको थियो।

आया सोफिया
Ayasofya (तुर्की)
Ἁγία Σοφία (युनानी)
Sancta Sophia (ल्याटिन)
आया सोफिया, इस्तानबुल
स्थानइस्तानबुल, टर्की
डिजाइनरमालितासेर आइसिदोर
त्रेलसेल एस्थिमियास
प्रकार
  • बाइजेन्टाइन क्याथिड्रल (सन् ५३७–१०३४)
  • ग्रिक अर्थोडक्स क्याथिड्रल (सन् १०३४–१२०४)
  • रोमन क्याथोलिक गिर्जाघर (सन् १२०४–१२६१)
  • ग्रिक अर्थोडक्स क्याथिड्रल (सन् १२६१–१४५३)
  • उसमानी मस्जिद (सन् १४५३–१९३१)
  • सङ्ग्राहलय (सन् १९३५–२०२०)
  • मस्जिदमा रुपान्तरण गर्नका लागि बन्द (९ जुलाई २०२०)
  • टर्कीको अदालतको निर्णय अनुसार (१० जुलाई २०२०) फेरि नयाँ मस्जिदमा रूपान्तरण गरिएको
Materialएसलर, इट्टा
लम्बाइ८२ मी (२६९ फिट)
चौडाइ७३ मी (२४० फिट)
उचाइ५५ मी (१८० फिट)
निर्माणकार्य सुरु३६०
निर्माणकार्य सम्पन्न५३७; १४८७ वर्ष अघि (५३७)
समर्पितईश्वरको प्रज्ञा, लोगोस, पवित्र ट्रिनिटीको द्वितीय व्यक्ति[१]

इतिहास

सन्दर्भ सूची

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड