सामग्रीमा जानुहोस्

डेनी डेन्जोङ्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेनी डेन्जोङ्पा
सन् २०१० मा डेनी डेन्जोङ्पा
जन्मछिरिङ फिन्त्सो डेन्जोङ्पा
(1948-02-25) फेब्रुअरी २५, १९४८ (उमेर ७६)
गान्तोक, सिक्किम
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता
कार्यकाल१९६३ देखि हालसम्म
जीवनसाथीगावा डेन्जोङ्पा
सन्तानरिन्जिङ र पेम्बा

डेनी डेन्जोङ्पा (जन्म २५ फेब्रुअरी १९४८) एक भारतीय अभिनेता हुन् । उनी मुख्यत: बलिउड चलचित्रहरूमा काम गर्छन। उनको जन्म भारतको सिक्किम राज्यमा भएको हो, जुन त्यतिबेला एक स्वतन्त्र राज अधिराज्य थियो। उनी जातिय रूपमा एक भूटिया हुन् र मातृभाषाको रूपमा भूटिया भाषा बोल्छन्।

उनले आफ्नो करियरको शुरुवात हिन्दी तथा नेपाली भाषाको चलचित्रहरूमा गीत गाएर तथा अभिनयका साथ गर्नुभएको थियो। उहाँले कतिपय हिन्दी चलचित्रहरूमा काम गरिसक्नु भएको छ जस्तै अशोका16 डिसेम्बर। उहाँ केही अन्तराष्ट्रिय परियोजनाहरूमा पनि अभिनयको काम गरी सक्नु भएको छ, उहाँको धेरै चर्चित चलचित्र सेभेन यर्ष इन टिबेट (Seven Years in Tibet) जहाँ अर्को तर्फ उहाँ हलिउड अभिनेता ब्राड पिट्ट सँग पनि अभिनय गरिसक्नु भएको छ। वर्ष २००३ मा, उहाँलाई पद्म श्री (भारतको चौथो सर्वोच्च नागरिक सम्मान)बाट सम्मानित गरियो। डेन्जोंङ्पा ज्यू आफ्नो भिलेन (villainous) र चरित्र रोलको लागि जानिनु हुन्छ।

डेन्जोङ्पाले केही नेपाली गीत हरु पनि गायका छ न जस मध्य कान्छिलाइ घुमाउनेआगेआगे तोपैको गोला प्रसिद्द छन

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड