अक्टोबर

जुली र ग्रेगोरी पात्रोहरूको दसौँ महिना
१०१११२
१३१४१५१६१७१८१९
२०२१२२२३२४२५२६
२७२८२९३०३१ 

अक्टोबर जुली र ग्रेगोरी पात्रोको दशौँ महिना हुनुका साथै ३१ दिन हुने सात महिनाको छैठौँ महिना हो। पुरानो रोमुलस पात्रो अन्दाजी ७५० इपूको आठौँ महिना हो। यो महिनाको नाम ग्रीक भाषाको 'अक्टो'बाट आएको हो जसको अर्थ 'आठ' हुन्छ। वास्तवमा मूल रूपले अक्टोबर महिनालाई रोमनहरूद्वारा जनवरी र फेब्रुअरी महिनापछि आफ्नो पात्रोमा जोडेका थिए।[१]

अक्टोबर महिनामा मेपलको पात।

अन्तर्राष्ट्रिय दिवस

  • १ अक्टोबर - विश्व शाकाहारी दिवस
  • २ अक्टोबर - विश्व निवास दिवस (अक्टोबरको पहिलो सोमबार)
  • २ अक्टोबर - अन्तर्राष्ट्रिय अहिंसा दिवस
  • ३ अक्टोबर - विश्व प्रकृति दिवस
  • ४ अक्टोबर - विश्व अन्तरिक्ष हप्ता (४-१० अक्टोबर)
  • ४ अक्टोबर - विश्व पशु दिवस
  • ५ अक्टोबर - विश्व शिक्षक दिवस

जन्म

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड