अछाम १ (निर्वाचन क्षेत्र)

अछाम १ नेपालको अछाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्रहरू मध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

अछाम १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम जिल्ला
निर्वाचक मण्डल६८,५९३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदभीम रावल (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
१(क)
हर्कबहादुर कुँवर (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
खाली

सम्मिलित क्षेत्रहरू

अछाम १ संसदीय निर्वाचन क्षेत्रमा साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिकारामारोशन गाउँपालिका समावेश छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • अछाम १ (क)
  • अछाम १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचनसदस्यदल
२०४८बलबहादुर कुँवरनेपाली काङ्ग्रेस
२०५१भीम रावलनेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०५६गोविन्दबहादुर शाहनेपाली काङ्ग्रेस
२०६४शेरबहादुर कुँवरनेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०७०भीम रावल
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा

१(क)

निर्वाचनसदस्यदल
२०७४हर्कबहादुर कुँवरनेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

१(ख)

निर्वाचनसदस्यदल
२०७४झपटबहादुर बोहरानेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू