अफगानिस्तानका सहरहरूको सूची

१० लाख भन्दा बढी जनसङ्ख्या भएको अफगानिस्तानको एक मात्र सहर यसको राजधानी काबुल हो र यस बाहेका प्रमुख सहरहरूमा कन्दहार, हरात, जलालाबाद, मजरे शरीफ आदी रहेका छन्। अफगानिस्तानको राष्ट्रिय तथ्याङ्क र सूचना प्राधिकरणका अनुसार, सन् २०२० मा अफगानिस्तानमा बसोबास गर्ने मानिसहरूको अनुमानित कुल सङ्ख्या ३२,२२५,५६० रहेको थियो। यसमध्ये करिब ७८ लाख मानिसहरू सहरी क्षेत्र र बाँकी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेको बताइएको छ।[२]

अफगानिस्तानका सहरहरूको सूची is located in Afghanistan
काबुल
काबुल
हरात
हरात
जलालाबाद
जलालाबाद
कन्दहार
कन्दहार
मजारे शरीफ
मजारे शरीफ
कुन्दुज
कुन्दुज
लश्करगा
लश्करगा
पुली खुमरी
पुली खुमरी
फरा
फरा
गजनी
गजनी
मयमना
मयमना
खोस्त
खोस्त
सरकारी संस्थाहरूले पहिचान गरेका प्रमुख सहरहरूको नक्सा[१]
१० लाख भन्दा बढी जनसङ्ख्या भएको काबुल एकमात्र सहर हो।
पश्चिमी अफगानिस्तानमा अवस्थित हरात देशको तेस्रो ठूलो सहर हो।
उत्तरी अफगानिस्तानमा अवस्थित मजरे शरीफ देशको चौथोँ ठूलो सहर हो।
पूर्वी अफगानिस्तानमा अवस्थित जलालाबाद, देशको पाँचौँ ठूलो सहर हो।

सूची

तलको तालिकाले अफगानिस्तानका १८ सहरहरू देखाउँछ जसको जनसङ्ख्याको क्रमअनुसार १,००,००० भन्दा बढी रहेको छ।

नामप्रदेश१ जनवरी २०२० सम्मको अनुमानित जनसङ्ख्या[३]
काबुलकाबुल४,२७३,१५६
कन्दहारकन्दहार६१४,२५४
हरातहरात५५६,२०५
मजारे शरीफबल्ख४६९,२४७
कुन्दुजकुन्दुज३५६,५३६
जलालाबादनङ्गरहार२६३,३१२
तालोकानतखार२५३,७३५
पुली खुमरीबगलान२३७,८८८
चारिकारपरवान१९८,३०६
लश्करगाहेल्मन्द१९०,५५५
शेबरगानजोज्जान१८८,८०८
गजनीगजनी१८३,०५१
खोस्तखोस्त१८०,२१४
सरेपोलसरेपोल१७३,७१९
चागचरनगोर१५०,८९२
मेहतरलामलगमान१४४,१६२
फराफरा१२५,५७०
पुली आलमलोगर११७,६९८

चित्र दीर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड