ओपरा विनफ्रे

ओपरा विनफ्रे (अङ्ग्रेजी: Oprah Winfrey) (जन्म ओर्पाह गैल विनफ्रे (अङ्ग्रेजी: Orpah Gail Winfrey, २९ जनवरी १९५४) एक अमरिकी मिडिया प्रोपराइटर , कार्यक्रम संचालिका, अभिनेत्री, निर्माता र मानव अधिकारवादी हुन्। टेलिभिजनको इतिहासमा त्यस किसिमका कार्यक्रमहरूमध्ये उच्चतम मुल्यांकन गरिएको टल्क शो , 'द ओपरा विनफ्रे टल्क शो'का कारण उनी प्रख्यात छिन्; सो कार्यक्रम सन् १९८६ देखि २०११ सम्म सिकागोका विभिन्न टेलिभिजन नेटवोर्कबाट प्रसारित हुने गर्थ्यो । 'क्विन अफ अल मिडिया' अनौपचारिक उपनाम पाएकी उनी बीसौं शताब्दीकी सर्वाधिक धनी अफ्रिकी अमेरिकन, उत्तर अमेरिकाकी पहिलो अश्वेत अर्बपति थिइन जसलाई अमेरिकी इतिहास कै सबैभन्दा महान् अश्वेत मानवअधिकारवादी पनि भनिन्छ । विभिन्न मुल्यांकन सुचिमा उनलाई विश्वकै निकै प्रभावशाली महिलाको रूपमा इंकित गरेका छन् ।

ओपरा विनफ़्रे
ओपरा विनफ्रे २००४ मा
ओपरा विनफ्रे २००४ मा
जन्मओर्पाह गैल विनफ्रे
(1954-01-29) जनवरी २९, १९५४ (उमेर ७०)
कोसिउसको, मिसिसिपी, अमेरिका
पेशा
  • पूर्व द ओपरा विनफ्रे शोको मेजवान
  • हार्पो प्रोडक्शंसकी अध्यक्षा र सीइओ
  • ओपरा विनफ्रे नेटवर्ककी अध्यक्षा, सिइओ, सीसीओ
सक्रिय अवधि1983–वर्तमान
सहकर्मीस्टेडमैन ग्राहम

हस्ताक्षर
वेबसाइट
Oprah.com

ग्रामिण मिसिसिपिको गरिबीमा उनको जन्म किशोराअवस्थाकी एकल आमाको कोखबाट भएको थियो र पछि उनी छिमेकी भित्रि शहर मिलवौकीमा हुर्किएकी थिइन् । उनका अनुसार वाल्यकाल र किशोराअवस्थामा उनी यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । १४ वर्षको कलिलै उमेरमा गर्भवती भएकी विनफ्रेको छोराको मृतु शिशु अवस्थामा नै भएको थियो ।

 सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड