ककेसियाली नस्ल

ऐतिहासिक मानव नश्ल वर्गीकरण अनुसार पर्ने एक प्रसिद्ध मानव नश्ल

ककेसियाली नस्ल (अङ्ग्रेजी: Caucasian Race) (ककेसियाली[१] वा युरोपेली) ऐतिहासिक मानव नस्ल वर्गीकरण अनुसार पर्ने एक प्रसिद्ध मानव नस्ल हो। ककेसियाली नस्ल युरोप, उत्तर अफ्रिका, दक्षिणपश्चिम एसिया, मध्य एसियादक्षिण एसियाका विभिन्न प्रजातिहरूको नस्ल हो। संयुक्त राज्य अमेरिकामा ककेसियालीको अर्थ मात्रै युरोपेली नस्ल वा गोरा जाति हुन जान्छ।

ककेसियाली खप्पर अमेरिकाको राष्ट्रिय स्वास्थ्य केन्द्रमा

मङ्गोलियाली नस्लझैं ककेसियाली नस्ल पनि अफ्रिका महादेशबाट एसियामा बसाइँसराइबाट फैलावट हुँदै निर्माण भएको थियो।[२][३]

उपसमूह

माथिका चित्र र उल्लेखहरू अगस्टस हेनरी किनको अनुसन्धान कार्यबाट साभार गरिएको हो ।

वर्गीकरण

मेयर्स कोनभर्शेसन-लेक्सिकन (१८८५–९०).
विश्वका विभिन्न मानव नस्लहरू र तिनको वर्गीकरण
- ककेसियाली:
  सेमाइट
  हेमाइट

नेग्रोइड नस्ल:
  अफ्रिकी नेग्रो
  खोइखोइ
  मेलानेसियाली
  नेग्रिटो
  अस्ट्रालोइड नस्ल

अज्ञात:
  द्रविड र सिँहाली
मङ्गोलोइड नस्ल:
  उत्तरी मङ्गोल (साइबेरिया)
  चिनियाँ तथा इन्डो-चिनियाँ
  जापानी तथा कोरियाई
  तिब्बती तथा बर्मेली
  मलाय
  पोलिनेसियाली
  माओरी
  माइक्रोनेसियाली
  इस्किमो
  अमेरिकी

नस्ल अनुसन्धान

प्रमुख मानव नस्लहरूमा नस्लीय दूरी (प्रोफेसर मासातोसी नेइ पेन्सिलवेनिया विश्वविद्यालय)[४]

तुलनाप्रोटिन
(६२ लोकस)
रक्त समूह
(२३ लोकस)
जम्मा
(८५ लोकस)
इफेक्टिव डाइभर्जेन्स समय (वर्ष)
ककेसोइड/मङ्गोलोइड0,0110,0430,01941.000 ± 15.000
ककेसोइड/नेग्रोइड0,0300,0380,032113.000 ± 34.000
नेग्रोइड/मङ्गोलोइड0,0310,0960,047116.000 ± 34.000
२००२ मा प्रकाशित नस्लीय दूरीको नक्सा[२][३]
नस्लीय दूरी नक्सा
अफ्रिका महादेशबाट मानवहरूको उत्पत्ति तथा मानवीय नस्लको निर्माण एवम् वितरण[२] [३]

स्रोतहरू

हेर्नुहोला

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड