मध्य एसिया

एशियाको उपक्षेत्र


मध्य एसिया एसियाको विचमा स्थित एक विशाल भू-परिवेष्ठित क्षेत्र हो। धेरै किताबहरूमा यसलाई तुर्किस्तान पनि भन्ने गरेको पाइन्छ। मध्य एसियाको कुनै एक सर्वसम्मत ब्याख्या छैन। युनेस्कोले गरेको ब्याख्या अनुसार मध्य एसियामा मङ्गोलिया, पश्चिम चीन (तिब्बत समेत), पूर्वोत्तर इरान, अफगानिस्तान, पश्चिम पाकिस्तान, ताइगा देखि दक्षिणको मध्य-पूर्व रुस छन्।

मध्य एसिया
मध्य एसियाको तीन भिन्न क्षेत्रव्याख्या
मध्य एसियाको राष्ट्रहरू

इतिहास

पहिलो शताब्दी ईसापूर्वमा स्काइथियन जातिको क्षेत्र स्काइथिया र पार्थियन जातिको पार्थिया क्षेत्र

यस क्षेत्रमा स्काइथियन र पार्थियन राज्यहरू थिए । स्काइथियन शकहरूको उत्पत्ति मानिएको क्षेत्र हो जो दक्षिण एसिया वा भारतीय उपमहाद्वीपमा साम्राज्य स्थापना गर्न सफल भए ।

स्रोतहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड