कञ्चनपुर २ (निर्वाचन क्षेत्र)

कञ्चनपुर २ नेपालको कञ्चनपुर जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

कञ्चनपुर २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड २(क) (रातो) र २ (ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
निर्वाचक मण्डल८९,७९१
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदनरबहादुर धामी (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
२(क)
मोहनदत्त जोशी (नेकपा (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
लालबहादुर खड्का नेकपा (एमाले)

सम्मिलित क्षेत्रहरू

कञ्चनपुर २ संसदीय निर्वाचन क्षेत्रमा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, र बेदकोट नगरपालिकाको १–७, ९ र १० लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कञ्चनपुर २ (क)
  • कञ्चनपुर २ (ख)

संसद सदस्य

निर्वाचनसदस्यदल
२०४८तारिणीदत्त चटौतनेपाली काङ्ग्रेस
२०५१भोजराज जोशीनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६तारिणीदत्त चटौतनेपाली काङ्ग्रेस
२०६४देवीलाल चौधरीनेकपा (माओवादी)
पुस २०६५एनेकपा (माओवादी)
२०७०नारायणप्रकाश साउदनेपाली काङ्ग्रेस
२०७४नरबहादुर धामीनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

२(क)

निर्वाचनसदस्यदल
२०७४मोहनदत्त जोशीनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

२(ख)

निर्वाचनसदस्यदल
२०७४लालबहादुर खड्कानेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम

दलउम्मेदवारमत
नेकपा (एमाले)नरबहादुर धामी३३,२२०
नेपाली काङ्ग्रेसनारायणप्रकाश साउद२४,८९३
अन्य१,४११
अवैध मत३,२५७
नतिजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

२(क)
दलउम्मेदवारमत
नेकपा (माओवादी केन्द्र)मोहनदत्त जोशी१७,६७२
नेपाली काङ्ग्रेसपुष्करराज ओझा१२,४६२
अन्य६६८
अवैध मत१,२३२
नतिजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

२(ख)
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)लालबहादुर खड्का१६,३८५
नेपाली काङ्ग्रेसबहादुरसिंह थापा११,८५१
अन्य१,०७८
अवैध मत१,४०३
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसनारायणप्रकाश साउद१३,४१५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)तारा लामा तामाङ९,६७६
एनेकपा (माओवादी)अमिनप्रसाद दहित८,१९३
नेपाल लोकतान्त्रिक फोरमअमरसिंह राना४,७८३
तराई मधेस सद्भावना नेपालरामऔतार राना१,३३१
राष्ट्रिय प्रजातन्त्र पार्टीभुवनराज भट्ट१,३२८
अन्य३,३२१
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]
दलउम्मेदवारमत
नेकपा (माओवादी)देवीलाल चौधरी१८,२८४
नेपाली काङ्ग्रेसनारायणप्रकाश साउद११,२०२
राष्ट्रिय प्रजातन्त्र पार्टीरामऔतार राना५,६२३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)मायाराम चौधरी४,६४३
नेकपा (एकीकृत)रामबहादुर विष्ट१,८७३
अन्य२,९३४
अवैध मत२,९४२
नतिजामाओवादी विजयी
स्रोत: निर्वाचन आयोग[४]
दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसतारिणीदत्त चटौत१३,१०९
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)चन्द्रलाल चौधरी१०,२८२
राष्ट्रिय प्रजातन्त्र पार्टीविनोद विष्ट6,047
नेकपा (मार्क्सवादी-लेनिनवादी)भोजराज जोशी३,८१७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)नन्दादेवी खत्री२,१३९
अन्य१,४१७
अवैध मत१,२३६
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५][६]
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)भोजराज जोशी११,८६३
नेपाली काङ्ग्रेसतारिणीदत्त चटौत७,२०२
राष्ट्रिय प्रजातन्त्र पार्टीविनोद विष्ट५,२६०
स्वतन्त्रप्रेमबहादुर विष्ट२,०३५
अन्य४९८
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५][१]
दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसतारिणीदत्त चटौत१६,९२३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)९,८०२
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: [२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू