कञ्चनपुर ३ (निर्वाचन क्षेत्र)

कञ्चनपुर ३ नेपालको कञ्चनपुर जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

कञ्चनपुर ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ३(क) (रातो) र ३ (ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
निर्वाचक मण्डल८७,१२२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसददीपकप्रसाद भट्ट (नेपाल कम्युनिष्ट पार्टी (एमाले)
सुदूरपश्चिम
सांसद
३(क)
प्रकाश रावल (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
३(ख)
मानबहादुर सुनार नेकपा (एमाले)

सम्मिलित क्षेत्रहरू

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा दोधाराचाँदनी नगरपालिका, भीमदत्त नगरपालिकाका सबै वडा र वेदकोट नगरपालिकाको वडा नं. ८ समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कञ्चनपुर ३ (क)
  • कञ्चनपुर ३ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचनसदस्यदल
२०५१उर्वादत्त पन्तनेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०५६रमेश लेखकनेपाली काङ्ग्रेस
२०६४टेकेन्द्रप्रसाद भट्टनेकपा (माओवादी)
२०६५ पुसएनेकपा (माओवादी)
२०७०बहादुरसिंह थापानेपाली काङ्ग्रेस
२०७४दीपक प्रकाश भट्टनेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा

३ (क)

निर्वाचनसदस्यदल
२०७४प्रकाश रावलनेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
भदौ २०७८नेकपा (एकीकृत समाजवादी)

३ (ख)

निर्वाचनसदस्यदल
२०७४मानबहादुर सुनारनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)दीपकप्रकाश भट्ट२६,३६४
नेपाली काङ्ग्रेसरमेश लेखक२६,१०६
अन्य१,०५९
अवैध मत३,१६७
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

३(क)
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)प्रकाश रावल१२,८१७
नेपाली काङ्ग्रेसयज्ञराज जोशी१२,७५४
अन्य५६५
अवैध मत१,२२४
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

३(ख)
दलउम्मेदवारमत
नेकपा (माओवादी केन्द्र)मानबहादुर सुनार१३,७००
नेपाली काङ्ग्रेसबेलबहादुर रानामगर१३,५३९
अन्य७५९
अवैध मत१,३०६
नतिजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसबहादुरसिंह थापा१२,८३६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)नरबहादुर धामी९,६४३
नेकपा (माओवादी केन्द्र)टेकेन्द्रप्रसाद भट्ट६,३००
थरूहट तराई पार्टी नेपालईश्वरीदेवी चौधरी१,९३५
अन्य३,३१०
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४

दलउम्मेदवारमत
नेकपा (माओवादी)टेकेन्द्रप्रसाद भट्ट१५,०७६
नेपाली काङ्ग्रेसबहादुरसिंह थापा९,२७३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)गोविन्दप्रसाद कलौनी५,६६७
राष्ट्रिय प्रजातन्त्र पार्टीतीर्थराज चटौल१,६५९
राष्ट्रिय जनशक्ति पार्टीधीरेन्द्रबहादुर दोगौरा१,५४९
अन्य२,९१९
अवैध मत२,०९३
नतिजाविजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०५६

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसरमेश लेखक१३,५२७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)इन्द्रबहादुर खत्री८,३३६
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)उर्वादत्त पन्त७,५०३
नेकपा (मार्क्सवादी–लेनिनवादी)लिलाध्वज बस्नेत२,७८१
राष्ट्रिय प्रजातन्त्र पार्टी पदम ठकुराठी२,४९८
अन्य१,४१७
अवैध मत१,४६३
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५][६]

आम निर्वाचन २०५१

दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)उर्वादत्त पन्त११,१००
नेपाली काङ्ग्रेसनारायणप्रसाद सायद६,४५३
स्वतन्त्रमानबहादुर सुनार५,७६९
राष्ट्रिय प्रजातन्त्र पार्टीधर्मराज जोशी४,४२७
स्वतन्त्रप्रतापराम लोहार२१२
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५][१]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू