कमाल अतातुर्क

टर्कीको पहिलो राष्ट्रपति

कमाल अतातुर्क[१] (वैकल्पिक रूपमा केमाल अतातुर्क,[२] मुस्ताफा कमाल पासा[क] (सन् १९३४ सम्म), सामान्यतया मुस्ताफा कमाल अतातुर्क;[ख] अन्दाजी सन् १८८१ [ग] – सन् १९३८ नोभेम्बर १०) एक तुर्केली फिल्ड मार्सल, क्रान्तिकारी राजनेता, लेखक, र आधुनिक टर्कीका संस्थापक पिता हुन्। उनी सन् १९२३ देखि सन् १९३८ मा आफ्नो मृत्युसम्म टर्की गणतन्त्रको राष्ट्रपतिको रुपमा सेवा गरेका थिए। उनले अग्रगामी सुधारका कामहरू गरे वापत नै टर्की एक पन्थ निरपेक्ष औद्योगिक राष्ट्रको रुपमा रुपान्तरण गर्न सफल भएको हो। [३][४][५] वैचारिक रुपमा, धर्म निरपेक्ष र तुर्केली राष्ट्रवाद, उनका सुधारहरू, नीति र सिद्धान्तलाई कमालवादको रुपमा चिनिन्छ। उनको सैन्य तथा राजनैतिक योगदानको कारणले, अतातुर्कलाई बिसौं शताब्दीको एक महत्त्वपूर्ण राजनैतिक नेता मानिन्छ।[६]

कमाल अतातुर्क
अतातुर्कको हस्ताक्षर

यो पनि हेर्नुहोस्

टिप्पणी

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड