कुषाण साम्राज्य

कुशान साम्राज्य (ग्रीक: Βασιλεία Κοσσανῶν ब्यासिलेइया कोशानोन, ब्याक्ट्रिया भाषा:Κυϸανο , कुशानो ; संस्कृत: कुषाण राजवंश; बौद्ध मिश्रित संस्कृत: Guṣāṇa-vaṃśa गुशान वंश, चिनियाँ भाषा: 貴霜帝國, पार्थियन भाषा: Kušanxšaθr कुशानक्षत्र[२]) ऐतिहासिक बक्त्रिया/ ब्याक्ट्रिया क्षेत्रमा रहेका प्राचिन युझी/ रुझी जातिहरूको साम्राज्य हो ।[३][४] कुशानहरूद्वारा शासित ठूला भूभाग अफगानिस्तान[५], पाकिस्तान र भारतमा रहेको थियो ।

कुशान साम्राज्य
Κυϸανο (ब्याक्ट्रिया)
कुषाण राजवंश (संस्कृत)
Βασιλεία Κοσσανῶν (ग्रीक)
ईश्वी सन् ३०–ईश्वी सन् ३७५
सम्राट कनिष्क महानको शासनकालमा कुशान साम्राज्यको अत्यधिक सीमामा फैलावट [१]
सम्राट कनिष्क महानको शासनकालमा कुशान साम्राज्यको अत्यधिक सीमामा फैलावट [१]
राजधानीबामियन
पुरुषपुर (पेशावर)
बेग्राम
तक्षशिला
मथुरा
आम भाषाहरूग्रीक भाषा (आधिकारिक भाषा सन् १२७ सम्म)
ब्याक्ट्रिया भाषा (आधिकारिक भाषा सन् १२७ पश्चात)
अन्य परिचित भाषा: गान्धारी भाषा, चोरास्मी भाषा, पाली भाषा, तुखारा भाषा, प्राकृत भाषा, शक बोली
दिव्य भाषा: संस्कृत भाषा
धर्म
जोरास्त्र
बौद्ध
बक्त्रियन धर्म
हिन्दु
सरकारराजतन्त्र
सम्राट 
• ३०-८०
कुजुला कदफिसेस
• ३५०-३७५
किपुनाद
इतिहास 
• राजा कुजुला कदफिसेसद्वारा युझी जातिहरूलाई एकीकृत गरी साम्राज्य गठन गरेको
ईश्वी सन् ३०
• सासानियन वंश, गुप्त वंश र हेफ्थलाइट्सले साम्राज्यको अन्त्य गरेको
ईश्वी सन् ३७५
पूर्ववर्ती
उत्तरवर्ती
इन्डो-स्काइथियन साम्राज्य
इन्डो-पार्थियन साम्राज्य
गुप्त साम्राज्य
सासानियन साम्राज्य
हेफ्थलाइट्स साम्राज्य
अचेल अफगानिस्तान
 इरान
 उज्बेकिस्तान
 किर्गिजस्तान
 चीन
 ताजिकिस्तान
 नेपाल
 पाकिस्तान
 भारत

सुरूवाती शासक

कुशान राजकुमार; उज्बेकिस्तानमा भेटाइएको
प्रथम कुशान राजा हेराइओस (सन् १-३०)

शासकहरू

कुशान राजाहरूको निशानछाप जसलाई तम्गास भनिन्छ
  • हेराइओस
  • कुजुला कदफिसेस
  • वीमा ताक्तो
  • वीमा कदफिसेस
  • कनिष्क महान
  • वाशिष्क
  • हुविष्क
  • वासुदेव प्रथम


  • वासुदेव द्वितिय
    • वासुदेव तेस्रो
    • वासुदेव चौँथो
    • वासुदेव पाँचौ
  • छु
  • शक प्रथम
  • किपुनाद

स्रोतहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड