टर्किस एअरलाइन्स

टर्कीको राष्ट्रिय झन्डा-वाहक विमान

टर्किस एअरलाइन्स (अङ्ग्रेजी: Turkish Airlines) टर्कीको राष्ट्रियध्वजा बाहक हवाई सेवा सञ्चालक संस्था हो। सन् २०१८ सम्ममा यसले युरोप, एसिया, अफ्रिका तथा अमेरिका गरी ३०४ स्थानहरूमा सेवा सञ्चालन गरी संसारको सबैभन्दा ठूलो हवाई सेवा सञ्चालक संस्थाको रूपमा रहेको थियो।[३][४] यस हवाई सेवा संस्थाले एउटा विमानस्थलबाट विना रोकावट संसारको धेरै स्थानहरूमा सेवा पुर्‍याइरहेको छ। [५] टर्किस एअरलाइन्सले अन्य हवाइ सेवाप्रदायक भन्दा बढी १२२ वटा देशहरूमा हवाई उडान गर्ने गर्दछ।[६][७] साथै यस संस्थाको २० वटा कार्गो विमानहरूबाट विभिन्न ८२ स्थानहरूसम्म सेवा पुर्‍याइरहेको छ।

टर्किस एअरलाइन्स
आइएटिएआइसिएओआह्वान सङ्केत
TKTHYTURKISH
स्थापना२० मे १९३३; ९० वर्ष पहिले (१९३३-०५-20)
एओसी #TQKF144F
गठबन्धनस्टार अलायन्स
उडान आकार३३९
गन्तव्यहरू३०४[१]
Traded asढाँचा:BIST
कामदारहरू३१,५४३ (2017)[२]
वेबसाइटturkishairlines.com
टर्किस एअरलाइन्सको जहाज

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड