टिगन प्रेस्ली

अमेरिकी अश्लिल चलचित्र अभिनेत्री

टिगन प्रेस्ली (जन्म २४ जुलाई १९८५[२]) अमेरिकन अश्लील चलचित्र अभिनेत्री एस्ली इरिक्सनको स्टेज नाम हो । उनको यस नामको पहिलो अक्षर "टिगन" उनका अभिभाकले पहिला राख्न खोजेको नामबाट[३] र पछिल्लो लिसा मारिया प्रेस्लीको सम्मानमा राखेकी हुन ।[४]

टिगन प्रेस्ली
२०११ को एक कार्यक्रममा टिगन प्रेस्ली
जन्मएस्ली इरिक्सन[१]
(१९८५-०७-२४)जुलाई २४, १९८५
द वुडल्याण्ड,टेक्सस, संयुक्त राज्य
जातीयतागोरो
उचाइ५ फिट ० इन्च (१.५२ मी)
तौल१०१ पाउन्ड (४६ किग्रा; ७.२ स्टोन)
जीवनसाथीटेलर डर्डेन (२००७-२००८)
जोस लेहम्यान (२०१० - )
वेबसाइटhttp://www.teaganpresley.com/

करियर

व्यक्तिगत जीवन

टिगन प्रेस्लीले २००७ नोभेम्बर तिर टेलर डर्डेनसँग विवाह गरिन,[५] तर लगत्तै जुलाई २००८ मा उनले सम्बन्ध बिच्छेदको लागि मुद्दा दायर गरिन ।[६] सेप्टेम्बर २००८ मा उनले जोस लेहम्यानसँग सम्बन्ध शुरू गरेको खबर प्राप्त भयो;[७] र अप्रिल २०१० तिर उनले जोससँग विवाह गरिन ।[१]

अवार्डहरू

एक्सआरसिओ

  • २००५ - बेस्ट न्यु स्टारलेट[८]
  • २००५ - टिन क्रिम ड्रिम[८]
  • २००५ - बेस्ट थ्री-वे – फ्लेस हन्टर ७[८]
  • २००९ - बेस्ट कमब्याक[९]

अन्य

  • २००४ रोग रिभ्युज क्रिटिक्स च्वाइस अवार्ड – उत्कृष्ट नव-अभिनेत्री
  • २००४ सिएभिआर अवार्ड – स्टारलेट अफ एयर
  • २००४ एफओएक्सई अवार्ड – भिक्सेन
  • २००४ एडम फिल्म वर्ल्ड अवार्ड – बेस्ट न्यु स्टारलेट
  • २००७ फेम अवार्ड – फेभरेट एस[१०]
  • २००८ नाइट मुभ्स एडल्ट इन्टरटेन्टमेन्ट अवार्ड – बेस्ट फिचर डान्सर, एडिटर्स च्वाइस[११]
  • २००९ एभिएन अवार्ड – उत्कृष्ट एकल यौन दृश्य – नट बेविच्ड एक्सएक्सएक्स[१२]
  • २००९ फेम अवार्ड – फेभरेट एस[१३]
  • २००९ एक्जोटिक डान्सर अवार्ड - एडल्ट मुभी फिचर अफ द एयर[१४]
  • २००९ नाइट मुभ्स - बेस्ट फिचर डान्सर[१५]
  • २०१० एभिएन अवार्ड – बेस्ट अल-गर्ल ग्रुप सेक्स सिन – डिभाइन्स (इभा एन्जेलिना, टेगान प्रेस्ली, सन्नी लियोनएलेक्सिस टेक्साससँग)[१६]
  • २०१० एभिएन अवार्ड – उत्कृष्ट एकल यौन दृश्य – नट द ब्रेडिज एक्सएक्सएक्स[१६]
  • २०१० एक्सबिज अवार्ड – फेमेल पोर्न स्टार अफ द एयर (पिपुल्स च्वाइस)[१७]
  • २०१० फेम अवार्ड – हटेस्ट बडी[१८]

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

  • वयस्क चलचित्र डेटाबेसमा Teagan Presley
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड