टेक्सस

टेक्सस
Texas

टेक्सस क्षेत्रफल र जनसङ्ख्याको आधारमा संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो राज्य हो। संयुक्त राज्यको मध्य-दक्षिणमा अवस्थित यो राज्यको दक्षिणमा मेक्सिको, पश्चिममा न्यू मेक्सिको राज्य, उत्तरमा ओक्लाहोमा राज्य, पुर्बोत्त्तरमा आर्कन्सा र पूर्वमा लुइजीआना पर्दछन। टेक्ससको क्षेत्रफल २६८,८२० बर्गमिल (६९६,२००बर्गकिमी) छ जनसङ्ख्या २.४७ करोड छ[१]। यो राज्यको सबैभन्दा ठूलो सहर ह्युस्टन हो भने डालास र सान अन्तोनियो अमेरिकाका दस ठूला सहर मध्ये पर्छन।

सन्दर्भ सामग्रीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड