पानामा राष्ट्रिय फुटबल टोली
पानामा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा पानामाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पानामामा फुटबलको लागि शासकीय निकाय पानामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Los Canaleros (द क्यानल मेन) La Marea Roja (The Red Tide) | ||
---|---|---|---|
सङ्गठन | पानामा फुटबल सङ्घ | ||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Gary Stempel | ||
कप्तान | Román Torres | ||
सर्वाधिक उपस्थिति | ग्याब्रियल गोमेज (१४७) | ||
सर्वाधिक गोलकर्ता | Luis Tejada, Blas Pérez (४३) | ||
गृह रङ्गशाला | इस्ट्याडियो रोमेल फर्नानडेज | ||
फिफा कोड | PAN | ||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७० १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २९ (मार्च २०१४) | ||
निम्न वरीयता | १५० (अगस्ट १९९५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
पानामा ३–१ भेनेजुएला (पानामा शहर, पानामा; १२ फेब्रुअरी १९३८)[१] | |||
ठूलो विजय | |||
पानामा १२–१ पोर्तो रिको (ब्यारेन्क्विला, कोलम्बिया; १३ डिसेम्बर १९४६) | |||
ठूलो हार | |||
पानामा ०–११ कोस्टारिका (पानामा शहर, पानामा; १६ फेब्रुअरी १९३८) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २०१८) | ||
उत्कृष्ट नतिजा | समुह चरण (२०१८) | ||
कनकाकाफ गोल्ड कप | |||
उपस्थिति | ८ (पहिलो खेल १९६३) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता (२००५, २०१३) |
सन्दर्भ सामग्री
बाह्य कडीहरू
- आधिकारिक वेबसाइट
- पानामा फिफा डटकममा
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड