कोस्टारिका राष्ट्रिय फुटबल टोली
कोस्टारिका राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोस्टारिकाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कोस्टारिकामा फुटबलको लागि शासकीय निकाय कोस्टारिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]
उपनाम(हरू) | Los Ticos (The Ticos) | ||
---|---|---|---|
सङ्गठन | कोस्टारिका फुटबल सङ्घ | ||
सङ्घ | कनकाकाफ (उत्तर अमेरिका) | ||
उप-सङ्घ | मध्य अमेरिकी फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Gustavo Matosas (caretaker) | ||
कप्तान | Bryan Ruiz | ||
सर्वाधिक उपस्थिति | Walter Centeno (१३७) | ||
सर्वाधिक गोलकर्ता | Rolando Fonseca (४७) | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला कोस्टारिका | ||
फिफा कोड | CRC | ||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३७ ५ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १३ (फेब्रुअरी–मार्च २०१५) | ||
निम्न वरीयता | ९३ (जुलाई १९९६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
कोस्टारिका ८–० एल साल्भादोर (ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९६१) | |||
ठूलो विजय | |||
कोस्टारिका १२–० पोर्तो रिको (ब्यारेन्क्विला, कोलम्विया; १० सेप्टेम्बर १९४८) | |||
ठूलो हार | |||
मेक्सिको ७–० कोस्टारिका (मेक्सिको शहर, मेक्सिको; १७ अगस्ट १९७५) | |||
विश्वकप | |||
उपस्थिति | ५ (पहिलो खेल १९९०) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल (२०१४) | ||
कनकाकाफ च्याम्पियनसिप र गोल्ड कप | |||
उपस्थिति | १८ (पहिलो खेल १९६३) | ||
उत्कृष्ट नतिजा | बिजेता (१९६३, १९६९, १९८९) | ||
कोपा अमेरिका | |||
उपस्थिति | ५ (पहिलो खेल १९९७) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल (२००१, २००४) | ||
कोपा सेन्ट्रोअमेरिकीकाना | |||
उपस्थिति | १४ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | बिजेता (१९९१, १९९७, १९९९, २००३, २००५, २००७, २०१३, २०१४) |
सन्दर्भ सामग्री
बाह्य कडीहरू
विकिमिडिया कमन्समा कोस्टारिका राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिसमाचारमा यससँग सम्बन्धित समाचार छ:जर्मनीले पहिलो विश्वकपमा कोस्टारिकालाई ४–२ ले पराजित गरेको छ
- FEDEFUTBOL.com - कोस्टारिका फुटबल सङ्घको वेबसाइट
- फिफा प्रोफाइल
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड