पुदुच्चेरी

पुदुच्चेरी, पहिले पोन्डीचेरी को नामले जानिन्थ्यो /ˌpɒnd[invalid input: 'ɨ']ˈɛri/, एउटा भारतको केन्द्र शासित प्रदेश हो जुन पूर्व फ्रेन्च भारतको चार परिक्षेत्रहरूबाट गठन गरिएको हो र यसको नाम सबैभन्दा ठुलो रहेको पोन्डीचेरीबाट नामाकरण गरिएको हो ।

पुदुच्चेरी
புதுச்சேரி - पोन्डीचेरी
पोन्डीचेरी
पुदुच्चेरीको आधिकारिक लोगो
भारतको नक्सामा पुदुच्चेरी (रातो भाग)को अवस्थिति
भारतको नक्सामा पुदुच्चेरी (रातो भाग)
देश भारत
स्थापना७ जनवरी १९६३
राजधानी तथा ठुलो शहरपोन्डीचेरी
जिल्ला
सरकार
 • राज्यपालए.के. सिंह (अतिरिक्त भार) [१]
 • मुख्यमन्त्रीएन. रङ्गास्वामी (एआइएनआरसी)
 • सभासदएक्सदनीय (३३*सिट)
क्षेत्रफल
 • जम्मा४९२ किमी (१९० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२४४४६४
 • क्रमदोश्रो
 • घनत्व२५००/किमी (६६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
आइएसओ ३१६६ सङ्केतIN-PY
आधिकारिक भाषाहरूतमिल
मलयालम
तेलुगु
फ्रेन्च
वेबसाइटwww.py.gov.in [२][३]
^* ३० निर्वाचित, ३ नामांकित
पुदुच्चेरी is located in भारत
कराइकाल
कराइकाल
पोन्डीचेरी
पोन्डीचेरी
यानम
यानम
माहे
माहे
केन्द्र शासित प्रदेश पुदुच्चेरी

यसको तमिल नाम புதுச்சேரி (पुदुच्चेरी), हो जसको अर्थ "नयाँ शहर" हुन्छ ।[४] एतिहासिक रूपमा यो ठाउँको नाम पोन्डीचेरी (Pāṇṭiccēri), रहेको थियो जसलाई सन् २००६ सेप्टेम्बर २० मा पुदुच्चेरी (Putuccēri) भनी नामाकरण गरीएको थियो ।[५] यसलाई "द फ्रेन्च रिभीएरा अफ द इस्ट" (La Côte d'Azur de l'Est)को नामले पनि जानिन्छ ।

भूगोल

पुदुच्चेरीको नक्सा

केन्द्र शासित प्रदेश पुदुच्चेरीमा ४ पृथक (सिमाना नजोडिएको) जिल्लाहरू रहेका छन्: पोन्डीचेरी, कराइकल ,यनम बङ्गालको खाडी संगै तथा माहे अरब सागरसंगै जोडिएर रहेको छ ।

यस मध्ये पोन्डीचेरी र कराइकल सबैभन्दा ठुलो जिल्ला हुन् ।

इतिहास


जनसङ्ख्या

मुख्य आकर्षण

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

वाह्य लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड