तमिल भाषा

भाषा

तमिल /ˈtæmɪl/ (தமிழ், tamiḻ, IPA: [t̪ɐmɨɻ] ( )) द्रविडेली भाषा परिवार अन्तर्गत पर्ने एक भाषा हो । यो भारतश्रीलङ्कामा मुख्य रूपले बसोबास गर्ने तमिल समुदायको मानिसहरूद्वारा बोलिने मुख्य भाषा हो । भारतको तमिलनाडु र सङ्घीय राज्य पुदुच्चेरीमा यसलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको छ । तमिल भाषा श्रीलङ्काको आधिकारिक र राष्ट्रिय भाषा हो भने सिंगापुरमा पनि यो आधिकारिक भाषाको रूपमा रहेको छ ।[१०][११]

तमिल
தமிழ் tamiḻ
उच्चारण[t̪ɐmɨɻ]
मूलभाषीभारत, श्रीलङ्का, मलेसिया, सिंगापुर, मौरिसस, बर्मा[१]
रैथाने(हरू)तमिल मानिस
मातृभाषी वक्ता७० मिलियन
Dravidian
  • पश्चिमी
    • तमिल–कन्नड
      • तमिल–कोडागु
        • तमिल–मलयालम
          • तमिल भाषाहरू
            • तमिल
प्रारम्भिक रूप
पुरानो तमिल
  • मध्य तमिल
तमिल लिपि (ब्राह्मी)
अरवी लिपि (अबजाद)
तमिल ब्रेल (भारती)
वेट्टेलुत्तु (ऐतिहासिक)
हस्ताक्षरित रूप
साङ्केतिक तमिल
सरकारी दर्जा
आधिकारिक भाषा
श्रीलङ्का,[२]
सिंगापुर ।[३]
भारतीय राज्यहरू: तमिलनाडु,[४]पुदुच्चेरी[५]
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ta
आइएसओ ६३९-२tam
आइएसओ ६३९-३विविध:
tam – आधुनिक तमिल
oty – पुरानो तमिल
ptq – पत्तापु भाषा
भाषाविद् सूची
oty पुरानो तमिल
ग्लोटोलगtami1289  आधुनिक तमिल[६]
oldt1248  पुरानो तमिल[७]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

इतिहास


गठन

तमिलमा हिन्दी तथा केही अन्य भारतीय भाषाहरूको विपरीत लिंग-विभेद प्रमुख हुँदैन।

देवनागरी वर्णमालाका कैयौँ अक्षरहरूको लागि तमिलमा एउटै वर्णको प्रयोग गरिन्छ, जस्तै-

देवनागरीतमिल
क, ख, ग, घ
च, छ, ज, झ
ट, ठ, ड, ढ
त, थ, द, ध
प, फ, ब, भ

तमिल भाषामा केही अरू वर्णहरू पनि छन जसको प्रयोग सामान्य नेपालीमा हुँदैन। उदाहरणका लागि: ள, ழ, ற, ன.

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड