बहराइन

पश्चिम एसियाको देश

बहराइन () (अरबी: ‏البحرين, ) (फारसी: ‏بحرین, Bahreyn), आधिकारिक नाम राजतन्त्र बहराइन (अरबी: مملكة البحرين, ) एसिया महादेशमा स्थित एक देश हो । यसको राजधानी मनामा हो । यो अरब जगतको एक भग हो जो एउटा टापुमा बसेको छ । बहराइन सन १९७१ मा स्वतन्त्र भयो र संवैधानिक राजतंत्रको स्थापना भयो, जसको प्रमुख धनी हुदछन । सन १९७५ मा नेशनल असेंबली भंग भयो , जुन अहिलेसम्म बहाल हुनसकेको छैन। सन १९९० मा कुवेतमा ईराकको आक्रमण पछि बहरिन संयुक्त राष्ट्रसंघको सदस्य बन्यो ।

बहराइन अधिराज्य
مملكة البحرين
Mamlakat al-Baḥrayn
बहराइनको झन्डा
झन्डा
बहराइनको निसाना छाप
निसाना छाप
राष्ट्रिय गान: Bahrainona
 बहराइन-अवस्थिति (green) Middle East-এ (grey)  –  [व्याख्या]
 बहराइन-अवस्थिति (green)

Middle East-এ (grey)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
मनामा
आधिकारिक भाषाहरूअरेबीक
रैथाने(हरू)बहराइनी
सरकारसंबैधानिक राजतन्त्र
• राजा
हमद बिन इसा अल खाफिफा
• राजकुमार
सलमान बिन हमद बिन इसा अल खालिफा
• प्रधानमन्त्री
सलमान बिन सलमान अल खालिफा
व्यवस्थापिकारास्ट्रिय सभा
परिसद
प्रतिनिधिको परिसद
Independence
• पर्सिया बाट
१७८३
१५ अगस्त १९७१
क्षेत्रफल
• जम्मा
७६५.३ किमी (२९५.५ वर्ग माइल) (१८७ औँ)
• पानी (%)
जनसङ्ख्या
• २०१० अनुमानित
1,234,571[१] (१५५ औँ)
• घनत्व
१,६२६.६ /किमी2 (४,२१२.९ /वर्ग माइल) (७ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$३१.१०१ विलियन[२] (९१ औँ)
• प्रति व्यक्ति
$27,556[२] (३३ औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ लगत
• जम्मा
$२७.१०८ विलियन[२] (९१ औँ)
• प्रति व्यक्ति
$23,132[२] (33rd)
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.852[३]
धेरै उच्च · ४२अैँ
मुद्राबहराइन डलर (BHD)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (AST)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
not observed
सडक प्रयोगबाँया
टेलिफोन कोड+९७३
इन्टरनेट डोमेन.bh

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड