बोस्निया र हर्जगोभिना

युरोपको देश

बोस्निया र हर्जगोभिना वा कहिलेकाहीँ बोस्निया-हर्जगोभोना र प्रायः अनौपचारिक रूपमा बोस्नियाको रूपमा परिचित, बाल्कन प्रायद्वीप, दक्षिण र दक्षिणपूर्वी युरोपको नाकामा अवस्थित एक राष्ट्र हो। यसको राजधानी र सबैभन्दा ठूलो सहर सारायेभो हो। बोस्निया र हर्जगोभिना पूर्वमा सर्बिया, दक्षिणपूर्वमा मोन्टेनेग्रो र उत्तर र दक्षिणपश्चिममा क्रोएसियासँग जोडिएको छ। दक्षिणमा भूमध्यसागरीय क्षेत्रभित्र एड्रियाटिक सागरमा यसको साँघुरो तट रहेको छ, जुन लगभग २० किलोमिटर (१२ माइल) लामो छ र न्युम सहरलाई घेरेको छ। बोस्निया, जुन देशको अन्तरदेशीय क्षेत्र हो। यहाँ तातो ग्रीष्मकालीन र चिसो, हिमपात भएको जाडो हावापानीको साथ एक मध्यम महाद्वीपीय जलवायु रहेको छ। देशको भूगोल मध्य र पूर्वी क्षेत्रहरूमा पहाडी, उत्तर-पश्चिममा मध्यम पहाडी र उत्तरपूर्वमा मुख्यतया समतल रहेको छ। हर्जगोभिना देशको सानो, दक्षिणी क्षेत्र हो जहाँ भूमध्यसागरीय जलवायु र प्राय: पहाडी क्षेत्र समावेश छ।

बोस्निया हर्जगोभिना
Bosna i Hercegovina
Босна и Херцеговина
को झन्डा
झन्डा
प्रतीकचिह्न
राष्ट्रिय गान: 
Državna himna Bosne i Hercegovine
Државна химна Босне и Херцеговине
("बोस्निया र हर्जगोभिनाको राष्ट्रिय गान")
 बोस्निया र हर्जगोभिना-अवस्थिति (हरियो) यूरोपमा-এ (गाढा खैरो)
 बोस्निया र हर्जगोभिना-अवस्थिति (हरियो)

यूरोपमा-এ (गाढा खैरो)

राजधानी
र सबैभन्दा ठुलो सहर
सारायेभो[१]
४३°५२′उ॰ १८°२५′पू॰ / ४३.८६७°N १८.४१७°E / 43.867; 18.417
आधिकारिक भाषाहरू (राज्य स्तरीय)कुनै पनि छैन[१]
आधिकारिक भाषाहरू (क्षेत्र स्तरीय)बोस्नियाली
सर्बियाली
क्रोएसियाली
रैथाने(हरू)बोस्नियाली [२][३][४]
सरकारसङ्घीय संसदीय[४] निर्देशकीय गणतन्त्र
• उच्च प्रतिनिधि
Christian Schmidta
• राष्ट्रपतीय अध्यक्ष
Šefik Džaferovićb
• राष्ट्रपतीय सदस्य
Milorad Dodikc
Željko Komšićd
• मन्त्रिपरिषद् अध्यक्ष
Zoran Tegeltija
व्यवस्थापिकासंसदीय सभा
जनसभा
प्रतिनिधि सभा
स्थापनाको इतिहास
• बोस्निया (प्रारम्भिक मध्यकालीन राजनीति)
१०औँ शताब्दी
• बोस्नियाको बानेट
सन् ११५४
• बोस्निया अधिराज्य
सन् १३७७
• अटोमन विजयी
सन् १४६३
• अस्ट्रिया-हङ्गेरी विजयी र सन् १९०८ को विलय
सन् १८७८
• युगोस्लाभियाको निर्माण
१ डिसेम्बर १९१८
• फासीवाद विरोध परिषद्
२५ नोभेम्बर १९४३
• समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभियाको अधिनमा समाजवादी गणतन्त्र बोस्निया र हर्जगोभिना
२९ नोभेम्बर १९४५
• युगोस्लाभियाबाट स्वतन्त्र
३ मार्च १९९२
• वासिङ्टन सम्झौता
१८ मार्च १९९४
• डेटन सम्झौता
१४ डिसेम्बर १९९५
क्षेत्रफल
• जम्मा
५१,१२९ किमी (१९,७४१ वर्ग माइल) (१२५औँ)
• पानी (%)
१.४%
जनसङ्ख्या
• सन् २०२० अनुमानित
Neutral decrease ३४,७५,०००[५] (१३२औँ)
• सन् २०१३ जनगणना
३५,३१,१५९[६]
• घनत्व
६९ /किमी2 (१७८.७ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
वृद्धि $६०.६७९ अर्ब[७] (११२औँ)
• प्रति व्यक्ति
वृद्धि $१७,४७१[७] (८६औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
वृद्धि $२३.३५८ अर्ब[७] (११७औँ)
• प्रति व्यक्ति
वृद्धि $७,०७८[७] (१११औँ)
गिनी (सन् २०१५)Positive decrease ३२.७[८]
मध्यम · ४७औँ
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७८०[९]
उच्च · ७४औँ
मुद्राबोस्नियाली मार्क (BAM)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०१ (केन्द्रीय युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+०२ (केन्द्रीय युरोपेली ग्रीष्मकालीन समय)
मिति ढाँचादिन
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३८७
इन्टरनेट डोमेनडट बिए
  1. उच्च प्रतिनिधि डेटन सम्झौताको एक अन्तर्राष्ट्रिय नागरिक निरीक्षक हो जसलाई निर्वाचित र गैर-निर्वाचित अधिकारीहरूलाई बर्खास्त गर्ने र कानून बनाउने अधिकार रहेको हुन्छ।
  2. अध्यक्ष र वर्तमान राष्ट्रपति सदस्य (बोस्नियाक)
  3. वर्तमान राष्ट्रपति सदस्य सर्ब्स)
  4. वर्तमान राष्ट्रपति सदस्य (क्रोएट्स)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

विकिस्रोत सन् १९११ को इन्साइक्लोपिडिया ब्रिटानिका बोस्निया र हर्जगोभिना लेख सम्बन्धित तथ्यहरू रहेका छन्।


१८°पू॰ / ४४°N १८°E / 44; 18ढाँचा:Bosnia and Herzegovina topics

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड