मेक्सिको राष्ट्रिय फुटबल टोली
मेक्सिको राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de México) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा मेक्सिकोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो मेक्सिकोमा फुटबलको लागि शासकीय निकाय मेक्सिको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | El Tri (द ट्राइकलर्स) | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | मेक्सिको फुटबल सङ्घ | ||||||||||
सङ्घ | कनकाकाफ | ||||||||||
प्रमुख प्रशिक्षक | रिकर्डो फेरेट्टि (अन्तरिम) | ||||||||||
कप्तान | Andrés Guardado | ||||||||||
सर्वाधिक उपस्थिति | क्लाउडियो स्वारेज (१७७) | ||||||||||
सर्वाधिक गोलकर्ता | ज्याभिअर हर्नाण्डेज (५०) | ||||||||||
गृह रङ्गशाला | Estadio Azteca | ||||||||||
फिफा कोड | MEX | ||||||||||
फिफा वरीयता क्रम | |||||||||||
वर्तमान वरीयता | १५ १ (२० सेप्टेम्बर २०१८) | ||||||||||
उच्च वरीयता | ४ (फेब्रुअरी – जून १९९८, मे – जून २००६) | ||||||||||
निम्न वरीयता | ४० (जुलाई २०१५) | ||||||||||
पहिलो अन्तर्राष्ट्रिय | |||||||||||
ग्वाटेमाला 2–3 मेक्सिको (ग्वाटेमाला शहर, ग्वाटेमाला; १ जनवरी १९२३) | |||||||||||
ठूलो विजय | |||||||||||
मेक्सिको १३–० बहामस (तोलुका, मेक्सिको; २८ अप्रिल १९८७) | |||||||||||
ठूलो हार | |||||||||||
इङ्ल्यान्ड ८–० मेक्सिको (लन्डन, इङ्ल्यान्ड; १० मे १९६१) | |||||||||||
विश्वकप | |||||||||||
उपस्थिति | १६ (पहिलो खेल १९३०) | ||||||||||
उत्कृष्ट नतिजा | क्वाटर-फाइनल (१९७०, १९८६) | ||||||||||
कनकाकाफ गोल्ड कप | |||||||||||
उपस्थिति | २२ (पहिलो खेल १९६३) | ||||||||||
उत्कृष्ट नतिजा | बिजेता (१९६५, १९७१, १९७७, १९९३, १९९६, १९८८, २०९३, २००९, २०११, २०१५) | ||||||||||
कोपा अमेरिका | |||||||||||
उपस्थिति | १० (पहिलो खेल १९९३) | ||||||||||
उत्कृष्ट नतिजा | उप-बिजेता (१९९३, [२००१ कोपा अमेरिका | ||||||||||
कन्फेडेरेसन कप | |||||||||||
उपस्थिति | ७ (पहिलो खेल १९९५) | ||||||||||
उत्कृष्ट नतिजा | बिजेता (१९९९) | ||||||||||
पदक कीर्तिमान
|
सन्दर्भ सामग्री
बाह्य कडीहरू
विकिमिडिया कमन्समा मेक्सिको राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०१ मिति
- फिफा विश्वकप
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड