येरेभान

'येरेभान (ब्रिटिस: /ˌjɛrəˈvæn/ YERR-ə-VAN, अमेरिकी: /-ˈvɑːn/ -⁠VAHN; अर्मेनियाली: Երևան[क] [jɛɾɛˈvɑn] ( ), कहिलेकाहीँ एरेभानको रूपमा लेखिने)[ख] आर्मेनियाको राजधानी र सबैभन्दा ठूलो सहर हो साथै यो विश्वको सबैभन्दा पुरानो स्थायी बसोबास गरिएको सहरहरू मध्येको एक हो।[१७] राजदान नदी नजिकै रहेको यो सहर येरेभानको प्रशासनिक, सांस्कृतिक र उद्योगिक केन्द्रको रूपमा रहेको छ। यो सहर सन् १९१८ देखि आर्मेनियाको राजधानीको रूपमा रहेको छ।[१८]

येरेभान
Երևան
येरेभान सहरका धरोहरहरू
येरेभान सहरका धरोहरहरू
येरेभानको झण्डा
येरेभानको आधिकारिक छाप
उपनाम: 
'द पिङ्क सिटी'[१][२][३][४]
येरेभान is located in आर्मेनिया
येरेभान
येरेभान
आर्मेनियामा येरेभानको स्थान
येरेभान is located in एसिया
येरेभान
येरेभान
येरेभान (एसिया)
निर्देशाङ्क: ४०°१०′५३″उ॰ ४४°३०′५२″पू॰ / ४०.१८१३९°N ४४.५१४४४°E / 40.18139; 44.51444 ४४°३०′५२″पू॰ / ४०.१८१३९°N ४४.५१४४४°E / 40.18139; 44.51444
देश आर्मेनिया
आर्गिस्ती प्रथमको रूपमा एरेबुनीद्वारा स्थापित७८२ इशापूर्व
एलेकजेन्डर द्वितीयद्वारा सहरको संज्ञासन् १८७९ अक्टोबर १[५]
आर्मेनियाको राजधानीसन् १९१८ जुलाई १९ (वास्तविक)[६]
प्रशासनिक जिल्लाहरू१२
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गसहर परिषद
 • मेयरहाइक मारुतयाँ
क्षेत्रफल
 • सहर२२३ किमी (८६ वर्ग माइल)
उन्नतांश
९९० मिटर (३२५० फिट)
उच्चतम उचाई
१,३९० मिटर (४५६० फिट)
न्यूनतम उचाई
८६५ मिटर (२८३८ फिट)
जनसङ्ख्या
 (२०१७)[८]
 • सहर१,०७५,८००
 • लगत 
(सन् २०१९ अक्टोबर १)
१,०८३,६००[७]
 • घनत्व४,८२४/किमी (१२४९०/वर्ग माइल)
 • महानगर
(सन् २००१ अनुमानित )[९]
१,४२०,०००
वासिन्दायेरेभानी[१०][११][१२][१३]
समय क्षेत्रयुटिसी+०४:०० (आर्मेनिया समय)
क्षेत्रीय सङ्केत+३७४ १०
अन्तर्राष्ट्रिय विमानस्थलभार्तनोत्स अन्तर्राष्ट्रिय विमानस्थल
माविसू (२०१८)०.८०२[१४]
धेरै उच्च · पहिलो
वेबसाइटwww.yerevan.am

इतिहास

टिप्पणी सूची

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड