रिभाल्डो

ब्राजिलियन प्रख्यात खेलाडी

रिभाल्डो भिटर बोर्बा फेरेइरा (जन्म १९ अप्रिल फरवार्ड १९७२), जो रिभाल्डो (ब्राजिली पोर्तुगाली: [ʁiˈvawdu]) नामले चिनिन्छन् एक पुर्व ब्राजिलियन पेशेवर फुटबलर र हाल मोगी मिरिम क्लबका अध्यक्ष हुन् । उनले मुख्यत आफ्नो करियरमा मध्यपंक्तिमा स्वतन्त्र प्लेमेकर र कहिलेकाहीँ दोस्रो स्ट्राइकरका रूपमा पनि खेलेका थिए । बाया खुट्टाले बढी कला देखाउन सिपालु उनी दुवै फ्लाङ्कबाट खेल्न सक्ने खेलाडी हुन । उनलाई फराकिलो मध्यपंक्ति का रूपमा वा विङ्गरका रूपमा पनि खेलाईन्थ्यो किनकि उनमा गति, तकनिकि कौसल र विश्वस्तरिय क्रस निकाल्ने खेलाडी का रूपमा लिइन्छ ।

रिभाल्डो
रिभाल्डो २०१४ मा
व्यक्तिगत जानकारी
पुरा नामरिभाल्डो भिटर बर्बा फेर‌ेइरा
उचाइ१.८६ मी (६ फिट १ इन्च)
खेल्ने स्थान(हरू)मध्यपंक्ति (फुटबल)
क्लब जानकारी
वर्तमान टोली
मोगी मिरिम
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
१९९१–१९९२सान्ता क्रुज१४(६)
१९९२–१९९४मोगी मिरिम(०)
१९९३–१९९४→ कोरिन्थियान्स (ऋण)१९(११)
१९९४–१९९६पाल्मेइरास४५(२१)
१९९६–१९९७डिपोर्टीभो ला कोरूना४१(२१)
१९९७–२००२एफसी बार्सिलोना१५७(८६)
२००२–२००४मिलान२२(५)
२००४→ क्रुजेइरो (ऋण)११(०)
२००४–२००७ओलम्पियाकस७०(३४)
२००७–२००८ए.इ.के एथेन्स३५(१२)
२००८–२०१०बुन्योड्कर५३(३३)
२०१०–२०११मोगी मिरिम(०)
२०११साओ पाउलो (ऋण)३०(५)
२०१२कबुस्कर्प२१(११)
२०१३साओ सिएटानो(०)
२०१४-मोगी मिरिम३१(१०)
जम्मा५०६(२४५)
अन्तर्राष्ट्रिय करियर
१९९२–१९९३ब्राजिल यू-२०(१)
१९९६ब्राजिल यू-२३(०)
१९९३–२००३ब्राजिल७४(३५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ जुलाई २०१५

स्पेनिस क्लब बार्सिलोना मा ५ वर्ष बिताएका रिभाल्डो ले बार्सिलोना मा रहँदा प्याट्रीक क्लुइभर्ट सँग मिलेर राम्रो खेल प्रदर्शन गर्द्थे । बार्सिलोनाको साथमा २ ला लिगा र १ कोपा डेल रे जितेका उनी राष्ट्रिय टिममा पनि राम्रो खेल प्रदर्शन गरेका खेलाडी हुन ।

इतिहास

सन्दर्भ सामग्री

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड