रेनो

रेनो समूह ( ब्रिटिस: /ˈrɛn/ REN-oh, अमेरिकी: /rəˈnɔːlt, rəˈn/ rə-NAWLT, rə-NOH, [६] फ्रान्सेली: [ɡʁup ʁəno] ; कानूनी रूपमा रेनो एकए ) सन् १८९९मा स्थापित एक फ्रान्सेली बहुराष्ट्रीय सवारी साधन निर्माता कम्पनी हो। कम्पनीले कार र भ्यानको विभिन्न मोडल उत्पादन गर्दछ, र विगतमा ट्रक, ट्रयाक्टरहरू, ट्यांक, बसहरू / कोचहरू, विमानहरू र विमान इन्जिनहरू, र अटोरेल गाडीहरू समेत उत्पादन गर्ने गर्दथे।

रेनो एस.ए.
व्यवसाय प्रकार
सार्वजनिक संस्थान
आइएसआइएनFR0000131906 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगसवारी साधन निर्माता
स्थापित२५ फेब्रुअरी १८९९; १२५ वर्ष पहिले (१८९९-०२-25)
स्थापनाकर्तालुईस रेनो
मार्केल रेनो
फर्नान्ड रेनो
केन्द्रीय कार्यालय
फ्रान्स
सेवा क्षेत्र
विश्वभर (१२८ देशहरू)[१]
वस्तु उत्पादन
वृद्धि ४,१२०,०६३[२] (२०१८)
राजश्व52,376,000,000 युरो[३] (2023) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
परिचालन आय
2,485,000,000 युरो[३] (2023) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
खुद आम्दानी
2,198,000,000 युरो[३] (2023) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कुल सम्पत्ति118,319,000,000 युरो[४] (31 डिसेम्बर 2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
कर्मचारी सङ्ख्या
१८१,३४४ (चौथो त्रैमासिक २०१८)[५]
वेबसाइटgroup.renault.com/en/ (EN)
group.renault.com (FR)
सन् १९३२ जनवरी १ मा लुइस रेनोलाई जारी गरिएको एसए डेस युसिनेस रेनोको शेयर प्रमाणपत्र

अर्गनाइजेसन ईन्टरनेसनल डेस कन्स्ट्रक्चर डी'आटोमोबाइल्सका अनुसार रेनो सन् २०१६ मा उत्पादन संख्याको आधारमा विश्वको न‌‍‌वौं ठूलो गाडी निर्माता थियो। [७] सन् २०१७ सम्ममा रेनो – निसान – मित्सुबिशी एलायन्स विश्वको सबैभन्दा ठूलो हलुका सवारीको बिक्रेता भइसकेको थियो, जसले फोक्सवैगन एजीलाई सुचीको उच्च स्थानबाट हटाएको थियो। [८]

सन्दर्भ सामग्रीहरू

बाह्य लिंकहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड