लियाकत अली खान

लियाकत अली खान (उर्दु: لِیاقت علی خان Audio file "File:Liaquat_ali.ogg" not found; कायदे मिल्लत (उर्दु: قائد ملت) वा सहिदे मिल्लत (उर्दु: شہِیدِ مِلّت), एक पाकिस्तानी राजनीतिज्ञ, वकिल, राजनीतिक सिद्धान्तकार र पाकिस्तानका अग्रणी संस्थापकहरू मध्ये एक थिए। १५ अगस्ट १९४७ मा, स्वतन्त्रताको एक दिन पछि, खान पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेका थिए। उनले सन् १९४७ देखि १९५१ मा उनको हत्या नहुन्जेलसम्म पहिलो विदेश मन्त्री, रक्षामन्त्री र सीमावर्ती क्षेत्र मन्त्रीको रूपमा मन्त्रिपरिषद् पनि सम्हालेका थिए। यस भन्दा पहिले, खानले भारतका तत्कालीन महाराज्यपाल लुइस माउन्टबेटनको नेतृत्वमा पाकिस्तान र भारतको स्वतन्त्रताको अन्तरिम सरकारमा ब्रिटिस भारतको अर्थ मन्त्रीको रूपमा छोटो समयको लागि कार्यकाल सम्हालेका थिए।

नवाबजादा
लियाकत अली खान
لِیاقت علی خان
सन् १९४५ मा खान
प्रथम पाकिस्तानको प्रधानमन्त्री
कार्यकाल
१५ अगस्ट १९४७ – १६ अक्टोबर १९५१
एकाधिपतिजर्ज छैटौँ
महाराज्यपालकमोहम्मद अली जिनाह (सन् १९३७–१९३८)
ख्वाजा नाजिमुद्दिन (सन् १९३८–२९५१)
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीख्वाजा नाजिमुद्दिन
प्रथम रक्षामन्त्री
कार्यकाल
१५ अगस्ट १९४७ – १६ अक्टोबर १९५१
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीख्वाजा नाजिमुद्दिन
प्रथम परराष्ट्रमन्त्री
कार्यकाल
१५ अगस्ट १९४७ – २७ डिसेम्बर १९४९
सहायकमोहम्मद इक्रामुल्लाह
(विदेश सचिव
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीमोहम्मद जाफरुल्लाह खान
राज्य र सीमान्त क्षेत्र मन्त्रालय
कार्यकाल
१५ अगस्ट १९४७ – १६ अगस्ट २०५१
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीमहमुद हुसेन
बेलायत शासित भारतको अर्थमन्त्री
कार्यकाल
२९ अक्टोबर १९४६ – १४ अगस्ट १०४७
एकाधिपतिजर्ज छैटौँ
महाराज्यपालकआर्किबाल्ड वेवेल (सन् १९४३–१९४७)
लुई माउन्टबेटन (सन् १९४७)
उपराष्ट्रपतिजवाहरलाल नेहरू
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीपद खारेज
पाकिस्तान मुस्लिम लिगका अध्यक्ष
कार्यकाल
११ सेप्टेम्बर १९३८ – १७ अक्टोबर १९५१
पूर्वाधिकारीमोहम्मद अली जिनाह
उतराधिकारीख्वाजा नाजिमुद्दिन
व्यक्तिगत विवरण
जन्म(१८९५-१०-०१)१ अक्टोबर १८९५[१]
उत्तर-पश्चिम प्रदेश, बेलायत शासित भातर[१] (हाल उत्तर प्रदेश, भारत)
मृत्यु१६ अक्टोबर १९५१(1951-10-16) (उमेर ५६)
रावलपिन्डी, पश्चिम पञ्जाब, पाकिस्तान
(हाल पञ्जाब, पाकिस्तान)
मृत्युुको  कारणहत्या
चिहानमजरे कायद
राष्ट्रियताभारतीय (सन् १८९५–१९४७)
पाकिस्तानी (सन् १९४७–१९५१)
राजनीतिक दल अखिल भारतीय मुस्लिम लिग (सन् १९२१–१९४७)
पाकिस्तान मुस्लिम लिग (सन् १९४७–१९५१)
जीवन साथी
राना लियाकत अली खान
(
वि १९३२⁠–⁠१९५१)
मातृ शिक्षाप्रतिष्ठानअलीगढ मुस्लिम विश्वविद्यालय
(स्नातक राजनीति विज्ञान)
अक्सफोर्ड विश्वविद्यालय
(कानुनमा स्नातक)

उनी एक प्रजातान्त्रिक राजनीतिक सिद्धान्तकार थिए जसले ब्रिटिस भारतमा संसदवादलाई बढावा दिएका थिए। पहिलो पटक भारतीय राष्ट्रिय काङ्ग्रेसमा आमन्त्रित भएपछि, उनले मोहमद अली जिनाहको नेतृत्वमा अखिल भारतीय मुस्लिम लिगमा सामेल हुने निर्णय गरेका थिए जो एक भारतीय स्वतन्त्रता कार्यकर्ता जसले पछि हिन्दू-बहुल भारतबाट अलग मुस्लिम राष्ट्र-राज्यको लागि वकालत गरेका थिए। खानले जिनाहलाई पाकिस्तान आन्दोलनको रूपमा चिनिने अभियानमा सहयोग गरेका थिए।

शीतयुद्धको सुरुवातमा नयाँ स्वतन्त्र पाकिस्तानको प्रधानमन्त्रीका रूपमा खानको विदेश नीति सोभियत सङ्घको नेतृत्वमा रहेको पूर्वी गठबन्धनको तुलनामा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको पश्चिमा गठबन्धनको पक्षमा थियो। उनी असंलग्न आन्दोलनको पक्षमा थिए। बलुचिस्तानको आन्तरिक अशान्ति र भारतविरुद्धको पहिलो कश्मीर युद्धको सामना गरेकोमा असन्तुष्टिको सामना गर्दै उनको सरकार सन् १९५१ मा पाकिस्तानी सेनाको नेतृत्वमा बामपन्थी राजनीतिक प्रतिद्वन्द्वीहरूको 'कू' को प्रयासबाट जोगिएको थियो। तैपनि, उनी जनतामाझ निकै लोकप्रिय रहँदै उद्देश्य संकल्प जारी गर्न जिम्मेवार थिए, जसले विकासशील पाकिस्तानी संविधानले युरोपेली वैचारिक ढाँचा नअपनाउने र यसको सट्टा मौलिक रूपमा इस्लामको विचारधारामा आधारित हुने भन्ने निर्धारण गरेको थियो। सन् १९५१ अक्टोबर १६ का दिन रावलपिन्डी सहरमा आयोजित एक राजनीतिक र्‍यालीका क्रममा खानलाई सैद अकबरले हत्या गरेका थिए।[२]

प्रारम्भिक जीवन

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

राजनीतिक कार्यकाल
नयाँ कार्यालय अर्थमन्त्री
सन् १९३६–१९४७
पछिल्लो
षण्मुखम चेट्टी
पाकिस्तानको प्रधानमन्त्री
सन् १९४७–१९५१
पछिल्लो
ख्वाजा नाजिमुद्दिन
रक्षामन्त्री
सन् १९३७–१९५१
परराष्ट्रमन्त्री
सन् १९४७
पछिल्लो
मोहम्मद जाफरुल्लाह खान
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड