लुई पास्चर

लुई पास्चर (जन्म २७ डिसेम्बर १८२२ - मृत्यु २८ सेप्टेम्बर १८९५) मा भएको हो। उनको जन्म फ्रांसको डोल जुरा भन्ने ठाउँमा भएको हो| उनी संसारका प्रसिद्ध रसायनज्ञ (chemist) हुन्|रोगहरूका कारण र रोकथामका योगदानका निम्ति उनको नाम स्मरणीय छ| उनीद्वारा गरिएका खोजहरूले शिशु जरो(puerperal fever)कोको कारण हुने मृत्युदरमा कमी आयो साथै रेबिज् (कुकुर स्याल आदि जानवरको बौलाउने बिमार) रोकथामको सर्वप्रथम टीका (Vaccine) उनले बनाए| उनका प्रयोगहरूले रोगका जीवाणु सिद्धान्तलाई सहयोग पुरयाए| उनलाई जीवाणु तत्त्वका तीन संस्थापक मध्येमा गणना गरिन्छ, जस मध्ये अरु दुइजना हुन्- फर्डिनान्ड् चो-न र रोबर्ट कोच| पास्चरले रसायन विज्ञानको क्षेत्रमा पनि धेरै खोजहरू गरे, जसमा विषमताक्रिष्टलको आणविक आधारको खोज उल्लेखनीय छन्|

लुई पास्चर

FRS
जन्म(१८२२-१२-२७)२७ डिसेम्बर १८२२
डोल, फ्रान्स
मृत्यु२८ सेप्टेम्बर १८९५(1895-09-28) (उमेर ७२)
Marnes-la-Coquette, फ्रान्स
शिक्षा
  • École normale supérieure
  • University of Paris
चिनारीको कारणGerm theory of disease
Rabies vaccine
Cholera vaccine[१]
Anthrax vaccines
Pasteurization
जीवनसाथी
Marie Laurent
(
वि १८४९)
सन्तान5
पुरस्कार
  • Legion of Honor Grand Cross (1881)
  • Rumford Medal (1856)
  • Foreign Member of the Royal Society (1869)[२]
  • Copley Medal (1874)
  • Albert Medal (1882)
  • Foreign Associate of the National Academy of Sciences (1883)
  • Cameron Prize for Therapeutics of the University of Edinburgh (1889)
  • Leeuwenhoek Medal (1895)
  • Order of the Medjidie[३]
वैज्ञानिक करियर
क्षेत्र
  • Biology
  • Microbiology
  • Chemistry
  • Mathematics
  • Physics
शिक्षा
  • University of Strasbourg
  • University of Lille
  • École Normale Supérieure
  • Pasteur Institute
उल्लेखनीय विद्यार्थीहरूCharles Friedel[४]
हस्ताक्षर
(पास्चरले क्रिस्टलमा गरेको प्रयोग)

शिक्षा र प्रारम्भिक जीवन

लुइस पाश्चरको जन्म २७ डिसेम्बर १८२२ मा डोल, जुरा, फ्रान्समा एक गरिब ट्यानरको क्याथोलिक परिवारमा भएको थियो। [[१]] उहाँ जीन-जोसेफ पाश्चर र जीन-एटिनेट रोकीको तेस्रो सन्तान हुनुहुन्थ्यो।पाश्चर १८३१ मा प्राथमिक विद्यालयमा प्रवेश गरे। [[२]]

उहाँ आफ्नो प्रारम्भिक वर्षहरूमा एक औसत विद्यार्थी हुनुहुन्थ्यो, र विशेष गरी शैक्षिक थिएन, किनभने उहाँको रुचि माछा मार्ने र स्केचिंग थियो। उनले आफ्ना आमाबाबु, साथीहरू र छिमेकीहरूको धेरै पेस्टल र चित्रहरू कोरेका थिए।

कार्य

रोगाणुक सिद्धान्त

इम्युनोलोजी तथा टीकाकरण

पास्चर डि-लिलि संस्थान
(Institut Pasteur de Lille)
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड