संयुक्त राष्ट्र आर्थिक एवम् सामाजिक परिषद्

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद (अङ्ग्रेजी लघुरूप:ईसीओएसओसी) संयुक्त राष्ट्र सङ्घको केही सदस्य राष्ट्रहरूको समूह हो, जो महासभालाई अन्तर्राष्ट्रिय आर्थिक एवं सामाजिक सहयोग तथा विकास कार्यक्रमहरूमा सहायता गर्दछ । यो परिषद सामाजिक समस्याहरूको माध्यमले अन्तर्राष्ट्रिय शान्तिलाई प्रभावकारी बनाउनमा प्रयासरत छ ।

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषद
परिषदको बैठक कक्ष, संयुक्त राष्ट्र मुख्यालय, न्यु योर्क सहर
स्थापना१९४५
प्रकारप्राथमिक अंग
कानुनी वैद्यतासक्रिय
वेबसाइटwww.un.org/ecosoc

अध्यक्ष

संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषदको बर्तमान अध्यक्ष अस्ट्रियाका मार्टिन सजदिक हुनुहुन्छ ।

अफ्रिकन देशहरू (१८)एसियन देशहरू (१३)पूर्वी यूरोपियन देशहरू (८)ल्याटिन अमेरिका तथा क्यारेबियन देशहरू (१३)दक्षिणी युरोपियन तथा अन्य देशहरू (१३)
 बोत्स्वाना'  बङ्गलादेश'  अल्बानिया  एन्टिगुआ र बर्बुडा'  अस्ट्रिया
 बेनिन  चीन  बेलारूस  बोलिभिया  क्यानडा
 बुर्किना फासो  भारत  बुल्गेरिया*  ब्राजिल  डेनमार्क
 क्यामेरून*  इन्डोनेसिया  क्रोएसिया  कोलम्बिया  फ्रान्स
 गणतन्त्र कङ्गो'  जापान  जोर्जिया'  क्युबा  आयरल्यान्ड*
 प्रजातान्त्रिक गणतन्त्र कंगो'  कजाख्स्तान'  लात्भिया*  डोमिनिकन गणतन्त्र  नेदरल्यान्ड*
 इथियोपिया  कुवैतढाँचा:Country data रसिया  इक्वेडर*  न्युजिल्यान्ड
 गाबोन*  किर्गिजस्तान  सर्बिया'  एल साल्भादोर  सैन मैरिनो
 लेसोथो  नेपाल  ग्वाटेमाला'  स्पेन*
 लिबिया  पाकिस्तान*  हाइटी  स्विडेन
 मलावी*  कतार*  मेक्सिको*  टर्की*
 मौरिसस  दक्षिण कोरिया  निकाराग्वा*  संयुक्त अधिराज्य
 नाइजेरिया  तुर्कमेनिस्तान  पानामा'  संयुक्त राज्य अमेरिका
 सेनेगल*
 दक्षिण अफ्रिका
 सुडान
 टोगो'
 ट्युनिसिया

सन्दर्भ सामग्री

बाह्य लिंक

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड