जर्जिया

युरोप / एसियाको देश
(जर्जिया (देश)बाट अनुप्रेषित)

जर्जिया ट्रान्सककेशिया क्षेत्रको केन्द्रवर्ती तथा पश्चिमी भागमा कृष्ण सागरको दक्षिण-पूर्वी किनारामा पर्ने एउटा देश हो। सन् १९९१ सम्म यो सोवियत सङ्घको १५ गणराज्यहरू मध्ये एउटा थियो - जोर्जियाई सोवियत समाजवादी गणतन्त्र। जर्जियाको सीमाना उत्तरमा रूस संग, पूर्वमा अजरबैजानसँग र दक्षिणमा आर्मेनिया तथा टर्कीसँग जोडिदछ ।

जर्जिया
საქართველო
Sakartvelo
जर्जियाको झन्डा
झन्डा
जर्जियाको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: Dzala Ertobashia (ძალა ერთობაშია)
(अङ्ग्रेजी: "Strength is in Unity")
राष्ट्रिय गान: Tavisupleba (თავისუფლება)
(अङ्ग्रेजी: "स्वतन्त्र")
जर्जिया
जर्जिया
राजधानी
र सबैभन्दा ठुलो सहर
त्वलिसी
आधिकारिक भाषाहरूजर्जियन
अन्य भाषा
७१% जर्जियन
  • ९% रूसी
  • ७% अर्मेनीयन
  • ६% अजरी
  • ७% अन्य.
[१]
जातिगत समूहहरू
(२००२)
८४% जर्जियन
  • ६.५% अजरी
  • ५.७% अर्मेनियन
  • १.५% रूसी
  • २.५% अन्य
[१]
रैथाने(हरू)जर्जियन
सरकारगणतन्त्र
Giorgi Margvelashvili
Nikoloz Gilauri
आधुनिक राज्य
• रूसबाट स्वतन्त्र
मे २६, १९१८
• 
फेब्रुअरी २५, १९२१
• सोभियत सङ्घबाट स्वतन्त्र
अप्रिल ९, १९९१
डिसेम्बर २५, १९९१
क्षेत्रफल
• 
६९,७०० किमी (२६,९०० वर्ग माइल) (१२० औँ)
जनसङ्ख्या
• २०११ अनुमानित
४,४६९,२००[२] (१२१ औँ)
• घनत्व
७८.१ /किमी2 (२०२.३ /वर्ग माइल) (१४४ औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$२३.९३४ विलियन[३]
• प्रति व्यक्ति
$५,४४९[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०११ वृद्धि ६.७३३% लगत
• जम्मा
$१२.८५५ विलियन[३]
• प्रति व्यक्ति
$२,९२७[३]
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.812[४]
धेरै उच्च · ६१औ
मुद्रालरी (ლ) (GEL)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+४ (UTC)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४
सडक प्रयोगदायाँ
टेलिफोन कोड९९५
इन्टरनेट डोमेन.ge

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

 युरोपेली सङ्घ


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड