स्वस्थ

जनस्वास्थ्य:-सरुवाराेगका हेरविचार गर्नुपर्दा/स्याहारसुसार गरीँदा सावधानी नअपनाइ वा हेलचेक्र्यायीँनगर्नु नगराउनु:-बिष्णुहरीलामिछाने-: >For Health:-Don't play with infective disease without protectedmethod for healthcare/cure(bishnuharilamichhane)

प्रयोग अनुसार स्वस्थ शव्दको विभिन्न अर्थ लाग्न सक्छ।

  • यसको अर्थ बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु हुन सक्छ।
  • यसको अर्थ तन्दुरुस्त हुनु (बिरामी नहुनुमात्र नभईकन) पनि हुन सक्छ।
  • यसको (वा स्वास्थ्य शव्दको) प्रयोग कुनै व्यक्तिको शारीरिक अवस्थाको कुरा गर्न प्रयोग गरिन्छ। कुनै व्यक्तिको स्वास्थ्य स्वस्थ (कुनै रोग नहुनु) वा अस्वस्थ (कुनै/धेरै रोग हुनु) हुन सक्छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार स्वास्थ्य भनेको: "A dynamic state of complete physical, mental, spiritual र social wellbeing र not merely the absence of disease or infirmity." This is not a simple sentence, but this is important to understand. This is what it means in Simple English:

  • A dynamic state means that a person is always changing.
  • complete means having all of something.
  • physical is about the body.
  • mental is about how we think र feel.
  • spiritual talks about our spirit or soul. It concerns religious parts of people.
  • social talks about how we live with other people. It is about our family, work, school, र friends.

त्यसैले डबल्यु-एच-वो भन्छ:स्वस्थ भनेको आफू सुखी हुन चाहिने सबै थोक हुनु हो। रोग नहुनु हो। राम्रो खाना र पानी हुनु हो। राम्रो परिवार र साथीहरू हुनु हो। राम्रो चेतना हुनु हो। माया हुनु हो। सुरक्षित बासस्थान हुनु हो। ज्ञान र सम्बृद्धि हो। फरक-फरक मानिसका लागि यो फरक हुन सक्छ। एकै व्यक्तिको लागि पनि समय अनुसार फरक हुन सक्छ।


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड