अन्तर्राष्ट्रिय अपराध न्यायालय

स्थिर अन्तर्राष्ट्रिय फौजदारी अदालत

अन्तराष्ट्रिय फौजदारी अदालत (फ्रेंच: Cour pénale internationale ; प्रायः आईसीसी (ICC) वा आईसीसीटी (ICCt) को रूपमा संदर्भित)[२] एक स्थायी न्यायाधिकरण हो जसमा जन-नरसंहार, मानवता विरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराध (यद्यपि वर्तमानमा यो आक्रमणको अपराधमाथि आफ्नो न्यायाधिकार क्षेत्रको प्रयोग गर्न सक्दैन) को लागि अपराधीहरूको विरुद्ध मुद्दा चलाइन्छ।[३][४]

International Criminal Court
Cour pénale internationale  (फ्रान्सेली)
International Criminal Court Cour pénale internationalecode: fr is deprecated   (फ्रान्सेली)को Official logo
Official logo
रोम विधानको हस्ताक्षरकर्ता र पक्षहरू   राज्य पक्ष   अनुमोदन नगरेका हस्ताक्षरकर्ताS   सदस्यता फिर्ता गरेका हस्ताक्षरकर्ता   हस्ताक्षर फिर्ता गरेका हस्ताक्षरकर्ता   गैर-राज्य पक्ष, गैर हस्ताक्षरकर्ता
रोम विधानको हस्ताक्षरकर्ता र पक्षहरू
  राज्य पक्ष
  अनुमोदन नगरेका हस्ताक्षरकर्ताS
  सदस्यता फिर्ता गरेका हस्ताक्षरकर्ता
  हस्ताक्षर फिर्ता गरेका हस्ताक्षरकर्ता
  गैर-राज्य पक्ष, गैर हस्ताक्षरकर्ता
Seatहेग, नेदरल्यान्ड
कार्यकारी भाषाsअङ्ग्रेजी
फ्रान्सेली
आधिकारिक भाषा[१]
6 languages
  • अरबिक
  • चिनियाँ
  • अङ्ग्रेजी
  • फ्रान्सेली
  • रूसी
  • स्पेनीस
Member states123
नेताहरू
• President
Chile Eboe-Osuji
Robert Fremr
Fatou Bensouda
• Registrar
Peter Lewis
स्थापना
• Rome Statute adopted
17 July 1998
• Entered into force
1 July 2002
वेबसाइट
www.icc-cpi.int

द्वितीय विश्वयुद्ध पछि अन्तराष्ट्रिय सैनिक न्यायाधिकरण स्थापना गर्ने बडापत्र १९४५ मा जारी गरियो। त्यसपछि २२ जना हिटलर समर्थक नाजी नेताहरूका उपर मुद्दा चलाइयो। एक वर्षमा कसुर टुंग्याइयो १९ जनाको कसुर स्थापित भयो। दुईजनाले सफाई पाए। १२ जनालाई मृत्युण्ड बाँकीलाई जन्मकैदको सजाय सुनाइयो ।

९५० मा न्युरेम्वर्ग सिद्धान्त मानवजाति र सुरक्षा विरुद्ध अपराध संहिता तैयार गर्ने काम भयो। संयुक्त राष्ट्र सङ्घ महासभाले अन्तराष्ट्रिय फौजदारी अदालत १९४८ मा स्थापना गर्ने निर्णय गरिएको थियो र यस संवन्धी कानून बनाउन अन्तराष्ट्रिय कानून आयोग बनाइयो। आयोगले विधानको मसौदा बनाएको थियो। १९९७ मा अन्तराष्ट्रिय फौजदारी अदालतको विधान तैयार गरियो। संयुक्त राष्ट्र सङ्घ महासभा द्वारा पारित गरियो।

सो विधान अनुसार मानवता विरुद्ध जातीयता विरुद्ध अपराध गर्ने र यातना दिने, हत्या गर्ने, यौन हिंसा गर्नेका विरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतमा मुद्दा चल्न सक्ने र पीडकलाई अपराध अनुसारको सजाय गर्ने पीडितलाई राहत दिन सक्ने व्यवस्था गरियो।

इतिहास

सदस्यता

न्यायाधिकार

न्यायालयको अधिकार क्षेत्र के भीतर अपराध

प्रादेशिक क्षेत्राधिकार

सामयिक क्षेत्राधिकार

संपूरकता

सरंचना

सदस्य देशको सभा

प्रेसीडेन्सी

2003 से 2009 तक कोर्ट को अध्यक्ष फिलिप किर्श

अदालतको समुचित प्रशासनको लागि प्रेसीडेन्सी जिम्मेवार हुन्छ (अभियोजक कार्यालयबाट अलग).[५] यसमा अध्यक्ष र प्रथम तथा द्वितीय उपाध्यक्ष- अदालतको तीन न्यायाधीश, जो आफ्नो सहयोगी न्यायाधीशहरूद्वारा अध्यक्षको चुनाव अधिकतम दुई तीन-वर्षको कार्यकालको लागि गर्छ, सहभागी हुन्छ।[६] मौजूदा अध्यक्ष सैंग-ह्यून साँग हुन्, उनले ११ मार्च २००९ मा निर्वाचित भएका थिए।[७]

न्यायिक प्रभाग

अभियोजक कार्यालय

रजिस्ट्री

मुख्यालय, कार्यालय र निरोध इकाई

प्रक्रिया

अभियुक्तको अधिकार

पीडित भागीदारी र हानिपूर्ति

कार्यवाहीमा पीडितहरूको भागीदारी

पीडितहरूको लागि क्षतिपूर्ति

रोम विधान गैर-सदस्य देशहरूको सहयोग

अपराध-क्षमा र राष्ट्रीय सुलह प्रक्रिया

संयुक्त राष्ट्रको साथ सम्बन्ध

वित्त-व्यवस्था

जांच

युगांडा

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

सेन्ट्रल अफ्रिकान रिपब्लिक

डारफुर, सूडान

अहमद हारून र अली कुशायब

राष्ट्रपति अल बशीरलाई दोषी ठहर

गिरफ्तारी का दूसरा वारंट: नरसंहार

बागी नेताहरू स्वेच्छाले उपस्थिति

अबू गर्डा

=बांदा र जेर्बो

केन्या

अन्य उजुरी

नोट र सन्दर्भ

यो पनि हेर्नुहोस्

अतिरिक्त पठन

बाहरी लिंक

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड