आयोडिन

आणविक संख्या ५३ भएको रासायनिक तत्व

ढाँचा:Infobox आयोडिन

आयोडिन ( सङ्केत: I, CAS-ID: 7553-56-2) पेरियोडिक तालिकाको ५३ औँ नम्बरमा रहेको तत्व हो। यस तत्वको पारमाणविक भार १२६.90447 ग्राम/मोल हो। यो पेरियोडिक तालिकाको १७औं हेलोजन ग्रूपमा पर्छ। P-ब्लक मा पर्ने आयोडिन पेरियोडिक तालिकाको ५ औँ पिरियडमा रहेको छ। सामान्य अवस्थामा ठोस रूपमा पाइने यो अधातु हो।यो तत्व १८४.३°C उम्लन्छ भने ११३.7°C तापक्रममा पग्लन्छ। यसको घनत्वो ४.९३३gm/cc हो।

आयोडिनलाई सर्वप्रथम बर्नार्ड कोर्टोइसले सन् १८०४ मा फ्रान्समा पत्ता लगाएका थिए ।

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड