एलियट पेज

क्यानडेली अभिनेता र निर्माता

एलियट पेज[१] (पहिले एलेन एलेन; जन्म फेब्रुअरी २१, १९८७[२]) एक क्यानडेली अभिनेता र निर्माता हुन्। उनले एक एकेडेमी पुरस्कार नामाङ्कन, दुई बाफ्टा पुरस्कार र प्राइमटाइम एमी पुरस्कार नामाङ्कन, र एक स्याटेलाइट पुरस्कार सहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्। पेज सन् २०२० को डिसेम्बरमा सार्वजनिक रूपमा पारलैङ्गिक व्यक्तिको रूपमा बाहिर आएका थिए। मार्च २०२१ मा, उनी टाइम म्यागजिनको कभरमा देखा पर्ने पहिलो खुलेआम पारलैङ्गिक पुरुष बनेका थिए।[३]

एलियट पेज
Elliot Page
सन् २०१५ मा पेज
जन्म (1987-02-21) २१ फेब्रुअरी १९८७ (उमेर ३७)
ह्यालिफ्याक्स, नोभा स्कोसिया, क्यानडा
पेशा
  • अभिनेता
  • निर्माता
कार्यकालसन् १९९७–हालसम्म
जीवनसाथी
एमा पोर्टनर
(
वि २०१८; सम्बन्ध विच्छेद २०२१)
वेबसाइटआधिकारिक वेबसाइट Edit this at Wikidata

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड