एकेडेमी पुरस्कार

एकेडमी पुरस्कारलाई ओस्कार पुरस्कार पनि भनिन्छ। यो पुरस्कार अन्तर्राष्ट्रिय चलचित्रका उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, चलचित्र आदिका लागि प्रदान गर्ने गरिन्छ। प्रमुख विधाको पुरस्कार एक प्रत्यक्ष टेलिभिजन कार्यक्रम मार्फत हलिउड समारोहको समयमा प्रस्तुत गरिन्छ जुन सामान्यतया हरेक बर्ष फेब्रुअरी वा मार्च महिनामा आयोजित गरिन्छ। यो संसारको सबैभन्दा पुरानो मनोरन्जन पुरस्कार समारोह हो।[१]

ओस्कार पुरस्कार
पुरस्कृत (कारण)फिल्मी उपलब्धिहरूमा उत्कृष्टता
देशसंयुक्त राज्य अमेरिका
प्रस्तुतकर्ताएकेडमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस
प्रथम पुरस्कृतमे १६, १९२९; ९४ वर्ष पहिले (१९२९-०५-16)
वेबसाइटoscar.go.com

इतिहास

सन् १९२७ मा स्थापित यो पुरस्कारको ट्रफी लै सन् १९३१ मा आएर ओस्कार भन्ने गरियो । यसलाई अमेरिकन एकेडेमी फर मोसन पिक्चर ले प्रदान गर्ने गर्दछ ।

चयन प्रक्रिया

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड