ऐना

दर्पण वा एेना एक यस्तो वस्तु हो जसले प्रकाशलाई परावर्तन गर्छ। एक साधारण चिल्लो दर्पण जुन एक असाधारण शीशाको टुकडा हुन्छमा मान्छेले आफुलाई हेर्न प्रयोगमा ल्याउन सक्छ अथवा त्यसको परावर्तनमा रहेको वस्तु देख्न सक्छ।

कहिलेकाहीं एउटा धातुको सपाट टुकडा वा पानीको सतह दर्पण जस्तै क्रिया गर्न सक्छ।

प्रकाश आएर दर्पणमा परावर्तित हुने कारणले गर्दानै हामी आफुलाई दर्पणमा हेर्न सक्षम हुन्छौं। अर्थात परावर्तनले नै दर्पणछायाँ बनाउँछ। दर्पण केही खाश किस्मका हुन सक्छन, जसमा चित्र आफ्नो असल आकृति भन्दा ठूला अथवा साना खालका चित्र देखाउन सक्छ।

म्युजियममाखाश किस्मका दर्पणहरू उदाहरणका लागि उपयुक्त छन, त्यहाँ रहेका केही दर्पणमा हेर्दा तपाईँको दर्पणछायाँ एकदमै अन्जान लाग्न सक्छ।

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड