कञ्चनपुर १ (निर्वाचन क्षेत्र)

कञ्चनपुर १ नेपालको कञ्चनपुर जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

कञ्चनपुर १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ३(क) (रातो) र ३ (ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
निर्वाचक मण्डल८८,०५९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदबिना मगर (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सुदूरपश्चिम
सांसद
१(क)
तारा लामा तामाङ (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
कुलवीर चौधरी नेकपा (एमाले)

सम्मिलित क्षेत्रहरू

कञ्चनपुर १ संसदीय निर्वाचन क्षेत्रमा बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिकालालझाडी गाउँपालिकाका सबै वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कञ्चनपुर १ (क)
  • कञ्चनपुर १ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचनसदस्यदल
आम निर्वाचन २०४८वासुदेव भट्टनेपाली काङ्ग्रेस
आम निर्वाचन २०५१रामकुमार ज्ञवालीनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
आम निर्वाचन २०५६नारायण प्रकाश साउदनेपाली काङ्ग्रेस
२०६४पुरण राना थारूनेकपा (माओवादी केन्द्र)
पुस २०६५एनेकपा (माओवादी)
२०७०दिवानसिंह विष्टनेपाली काङ्ग्रेस
२०७४बिना मगरनेकपा (माओवादी केन्द्र)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा

१(क)

निर्वाचनसदस्यदल
२०७४तारा लामा तामाङनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८नेकपा (एकीकृत समाजवादी)

१(ख)

निर्वाचनसदस्यदल
२०७४कुलवीर चौधरीनेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम

प्रतिनिधि सभा निर्वाचन, २०७४

दलउम्मेदवारमत
नेकपा (माओवादी केन्द्र)बिना मगर३८,४६७
नेपाली काङ्ग्रेसदिवानसिंह विष्ट१९,२१९
अन्य२,५७७
अवैध मत३,०३२
नतिजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

१(क)
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)तारा लामा तामाङ२०,०१५
नेपाली काङ्ग्रेसगोपालसिंह गुरुङ९,२९०
अन्य९४९
अवैध मत१,१४०
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

१(ख)
दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)कुलवीर चौधरी२६,१५८
नेपाली काङ्ग्रेसरामलाल राना१०,२२३
स्वतन्त्रराजेन्द्रप्रसाद जोशी१,६४०
अन्य२,३८७
अवैध मत१,४६२
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसदिवानसिंह विष्ट१०,२९४
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)लालबहादुर विश्वकर्मा९,२३६
एनेकपा (माओवादी)बिना मगर९,१५१
नेपाल लोकतान्त्रिक फोरमपुष्कल चौधरी१,३९९
राष्ट्रिय जनमोर्चाराजबहादुर चौधरी१,३४२
राष्ट्रिय प्रजातन्त्र पार्टीनन्दलाल चटौत१,१५३
अन्य३,४७३
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[३]

संविधान सभा निर्वाचन, २०६४

दलउम्मेदवारमत
नेकपा (माओवादी)पुरन राना थारू१४,७६५
नेपाली काङ्ग्रेसअमरसिंह राना११,७८१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)रामकुमार ज्ञवाली७,८३४
राष्ट्रिय जनमोर्चालोकेन्द्रप्रसाद लम्साल३,७५८
राष्ट्रिय प्रजातन्त्र पार्टीनन्दलाल चटौत१,४९२
अन्य१,९८२
अवैध मत१,५९२
नतिजामाओवादी विजयी
स्रोत: निर्वाचन आयोग[४]

आम निर्वाचन २०५६

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसनारायणप्रकाश साउद१३,१०१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)रामकुमार ज्ञवाली९,२१९
राष्ट्रिय प्रजातन्त्र पार्टीराम औतार राना६,३९७
राष्ट्रिय जनमोर्चामेवाराम चौधरी५,१७८
नेकपा (मार्क्सवादी–लेनिनवादी)बाबुराम अधिकारी२,३८७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)लबरू राना थारू१,४५७
नेपाल दलित श्रमिक मोर्चाखड्कबहादुर विक१,३३४
अन्य३३१
अवैध मत१,५६१
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[५][६]

आम निर्वाचन २०५१

दलउम्मेदवारमत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)रामकुमार ज्ञवाली११,४२५
नेपाली काङ्ग्रेसअमरसिंह थारू९,२५४
राष्ट्रिय प्रजातन्त्र पार्टीनन्दलाल चटौत५,१४०
स्वतन्त्रगणेशबहादुर थापा१,४०२
अन्य४६३
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५][१]

आम निर्वाचन २०४८

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसवासुदेव भट्ट१५,३६७
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)१०,३०१
नतिजाकाङ्ग्रेस विजयी
स्रोत: [२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू