कायरो

इजिप्टको राजधानी सहर

कायरो (अङ्ग्रेजी: Cairo /ˈkr/ KYE-roh; अरबी: القاهرة Al-Qāhirah, , Coptic: ⲕⲁϩⲓⲣⲏ Kahire) इजिप्टको राजधानी तथा ठूलो शहर हो । यो शहर महानगरीय क्षेत्र तथा संसारको १५ औँ ठूलो शहर हो । भने यो शहर प्राचिन इजिप्टसँग जोडिएको छ । नाईल नदिको छेउमा बनेको शहर[२][३] फातिमिद वंशले स्थापना गरेका थिए । यस शहरको हालको क्षेत्र प्राचिन इजिप्टको राजधानी रहेको थिए, यस कारण पूराना भगनावशेष हालसम्म पनि यो क्षेत्रमा भेटिने गर्दछ ।

कायरो
القاهرة
शहर
नाईल नदिको दृश्य, मुइज सडक, व्यारोन इमपेन दरवार, कायरो साइटाडेल, तलात हर्व सडक, इब्न तुलुन
कायरोको झण्डा
देश Egypt
गर्भरनेटकायरो
स्थापना969 AD
स्थापना गर्नेJawhar al-Siqilli
सरकार
 • गभर्नरAtef Abd El Hamid[१]
क्षेत्रफल
 • शहर५२८ किमी (२०४ वर्ग माइल)
 • सहरी
६,७४० किमी (२६०० वर्ग माइल)
 • महानगर
२५०,००० किमी (१००००० वर्ग माइल)
उन्नतांश
२३ मिटर (७५ फिट)
जनसङ्ख्या
 (2017)
 • शहर९,५००,०००
 • घनत्व१९,३७६/किमी (५०१८०/वर्ग माइल)
 • सहरी
१८,२९०,०००
 • महानगर
२०,४३९,५४१
समय क्षेत्रयुटिसी+2 (EET)
क्षेत्रीय सङ्केत(+20) 2
वेबसाइटwww.cairo.gov.eg

कायरोमा अरब क्षेत्रको सबैभन्दा पूरानो तथा लामो चलचित्र तथा संगित क्षेत्र रहेको छ । साथै यस शहरमा चलचित्र तथा संगित क्षेत्रमा थप अध्ययन गर्न संसारको दोश्रो ठूलो संस्था अल-अजहर विश्वविद्यालय रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडिया, व्यावसायहरू तथा संस्थाहरूको क्षेत्रिय कार्यालय रहेको छ भने अरब लिगको मुख्या कार्यालय यसको संस्थापन देखि नै रहेको छ ।

यस शहरको जनसङ्ख्या ६७.६ लाख [४] रहेको छ भने क्षेत्र ४५३ वर्ग किलोमिटर रहेको । यसको अलावा ९५ लाख जनसङ्ख्या यस शहरको नजिक क्षेत्रमा बसोबास गर्दछ ।

अर्थतन्त्र

कायरो इजिप्टको ११ प्रतिशत जनसङ्ख्या तथा २२ प्रतिशत अर्थतन्त्रको हिस्सा ओगटेको छ । देशको मुख्य व्यापार यस शहरबाट शुरू हुने तथा अन्य क्षेत्रमा जाने गर्दछ । देशको धेरै जसो प्रकाशन तथा मिडिया तथा चलचित्र स्टुडियोहरू यस शहरमा रहेको छ ।

पूर्वाधार

स्वास्थ्य

कायरो लगायत छिमेकी गिजा स्वास्थ्यको लागि इजिप्टको मुख्य केन्द्रको रूपमा स्थापित भएको छ । यस शहरमा देश कै उच्च स्तरिय अस्पताल लगायत स्वास्थ्य सेवा उपलब्ध रहेको छ ।

शिक्षा

कायरो लामो समय देखि देशको शिक्षाको मुख्य केन्द्रको रूपमा रहेको छ । कायरो हाल इजिप्टको धेरै सरकारी कार्यालय रहेको तथा इजिप्टको शिक्षा प्रणालीको मुख्य कार्यालय रहेको शहर हो भने यस शहरमा धेरै संख्यामा शिक्षण संस्थाहरू उपलब्ध रहेको छ ।

मौसम

कायरो तथा नाइल नदि उपत्यकामा उच्च मरूभूमिको मौसम हुन्छ तर प्रायः उच्च आर्द्रताको कारणले भुमध्य सागर तथा नाइलको डेल्टा सरह भन्दा फरक छैन् आधिले प्रायः सहाराको बालुवालाई शहरमा ल्याउने गर्दछ । साथै मार्च देखि मे सम्ममा शहरको हावा उच्च सुख्खा हुने गर्दछ । जाडो याममा यहाँको उच्च तापक्रम १४ देखि २२ डिग्रि सेन्टिग्रेडसम्म हुन्छ भने रातमा तापक्रम ११ डिग्रि सम्म झर्ने गर्दछ ।

Cairoको मौसम जानकारी
महिनाजनवरीफेब्रुअरीमार्चअप्रिलमेजुनजुलाईअगस्टसेप्टेम्बरअक्टोबरनोभेम्बरडिसेम्बरवर्ष
उच्चतम रेकर्ड °से (°फे)३१
(८८)
३४.२
(९३.६)
३७.९
(१००.२)
४३.२
(१०९.८)
४७.८
(११८.०)
४६.४
(११५.५)
४२.६
(१०८.७)
४३.४
(११०.१)
४३.७
(११०.७)
४१
(१०६)
३७.४
(९९.३)
३०.२
(८६.४)
४७.८
(११८.०)
उच्चतम औसत °से (°फे)१८.९
(६६.०)
२०.४
(६८.७)
२३.५
(७४.३)
२८.३
(८२.९)
३२
(९०)
३३.९
(९३.०)
३४.७
(९४.५)
३४.२
(९३.६)
३२.६
(९०.७)
२९.२
(८४.६)
२४.८
(७६.६)
२०.३
(६८.५)
२७.७
(८१.९)
दैनिक औसत °से (°फे)१३.६
(५६.५)
१४.९
(५८.८)
१६.९
(६२.४)
२१.२
(७०.२)
२४.५
(७६.१)
२७.३
(८१.१)
२७.६
(८१.७)
२७.४
(८१.३)
२६
(७९)
२३.३
(७३.९)
१८.९
(६६.०)
१५
(५९)
२१.४
(७०.५)
न्यूनतम औसत °से (°फे)
(४८)
९.७
(४९.५)
११.६
(५२.९)
१४.६
(५८.३)
१७.७
(६३.९)
२०.१
(६८.२)
२२
(७२)
२२.१
(७१.८)
२०.५
(६८.९)
१७.४
(६३.३)
१४.१
(५७.४)
१०.४
(५०.७)
१५.८
(६०.४)
न्यूनतम रेकर्ड °से (°फे)१.२
(३४.२)
३.६
(३८.५)

(४१)
७.६
(४५.७)
१२.३
(५४.१)
१६
(६१)
१८.२
(६४.८)
१९
(६६)
१४.५
(५८.१)
१२.३
(५४.१)
५.२
(४१.४)

(३७)
१.२
(३४.२)
औसत वर्षा मिमी (इन्च)
(०.२)
३.८
(०.१५)
३.८
(०.१५)
१.१
(०.०४)
०.५
(०.०२)
०.१
(०.००)

(०)

(०)

(०)
०.७
(०.०३)
३.८
(०.१५)
५.९
(०.२३)
२४.७
(०.९७)
दैनिक औसत वर्षा (≥ ०.०१ mm)३.५२.७१.९०.९०.५०.१०.५१.३२.८१४.२
औसत सापेक्ष आर्द्रता (%)५९५४५३४७४६४९५८६१६०६०६१६१५६
मासिक सौर्यप्रकाश घण्टा औसत२१३२३४२६९२९१३२४३५७३६३३५१३११२९२२४८१९८३,४५१
स्रोत १: World Meteorological Organization (UN) (1971–2000),[५] NOAA for mean, record high and low and humidity[६]
स्रोत २: Danish Meteorological Institute for sunshine (1931–1960)[७]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड