२०१४ फिफा विश्वकप

२०१४ फिफा विश्वकप २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच सञ्चालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रूपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएको थियो ।

२०१४ फिफा विश्वकप
कोपा डु मुन्डो डा फिफा ब्राजिल २०१४
२०१४ फिफा विश्वकपको लोगो
प्रतियोगिता विवरण
आयोजक देश ब्राजिल
मिती१२ जुन- १३ जुलाई
जम्मा टिम सङ्ख्या३२ (५ संघहरूबाट)
मैदान१२ (१२ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता जर्मनी (४औँ उपाधि)
उप विजेता अर्जेन्टिना
तेस्रो स्थान नेदरल्यान्ड
चौथो स्थान ब्राजिल
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल६४
हानिएको गोल१७१ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या३,४२९,८७३ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताकोलोम्बिया हामेस रोद्रिगेस
(६ गोल)[१]
उत्कृष्ट खेलाडीअर्जेन्टिना लियोनेल मेस्सी
उत्कृष्ट युवा खेलाडीफ्रान्स पल पोग्बा
उत्कृष्ट गोलरक्षकजर्मनी म्यानुअल न्युएर

३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी गोल लाईन प्रविधि को प्रयोग गरियो ।

संचालक राष्ट्र सहित बिगतका सन् १९३० देखिका विश्वकप बिजेता राष्ट्र (उरुग्वे, इटाली, जर्मनी, संयुक्त अधिराज्य, अर्जेन्टिना, फ्रान्स तथा स्पेन) पनि यस विश्वकपको लागि छनौट भइसकेका छन् । स्पेन पछिल्लो २०१० फिफा विश्वकप को बिजेता राष्ट्र हो, उसले फाइनलमा नेदरल्याण्डलाई १-० ले पराजित गरेको थियो ।

पाहुना चयन प्रक्रिया

सन् २००३ मार्च ७ मा फिफा ले विश्वकप फुटबल सन् १९७८ पछि पहिलो पल्ट दक्षिण अमेरिकामा आयोजित हुने घोषणा गर्यो । ३ जुन २००३ का दिन दक्षिण अमेरिकी फुटबल सङ्घ ले २०१४ फिफा विश्वकप को फाइनल खेल अर्जेन्टिना, ब्राजिल तथा कोलम्बिया ले गर्न चाहन्छ भन्ने घोषणा गर्यो । पछि सन् २००४ मार्च १७ मा कोनामिबोल ले ब्राजिललाई नै विश्वकपको पाहुनाको रूपमा सर्वसम्मतिले मतदान गरिएको थियो ।यस विकास संगै ब्राजिल २०१४ फिफा विश्वकप गर्ने अधिकार जित्यो । ब्राजिल प्रतियोगिताको लागि बोलि प्रक्रियामा सन् २००७ अक्टोबर ३० मा आधिकारिक रूपमा पाहुना हुने अधिकार जित्यो ।

छनौट भैसकेका राष्ट्रहरु

सन् २०१३ अक्टोबरमा भएको फिफाको ड्रमा परेका ३२ टिमहरु [२] यस टुर्नामेन्टमा छनौट भएका छन् ।

पुरस्कार राशि

फिफाले यस वर्ष प्रतियोगिताको पुरस्कार राशि ५७६ मिलियन अमेरिकी डलर तोकेको छ (जसमा ७० मिलियन डलर घरेलु क्लबलाई तिरिनेछ) । पछिल्लो सन् २०१० फिफा विश्वकपको भन्दा ३७% पुरस्कार राशिमा थप गरिएको छ ।[३] प्रतियोगिता सुरुहुनभन्दा अगावै प्रत्येक छनौट भएका टिमले १.५ मिलियन अमेरिकी डलर प्रारम्भिक अभ्यास खेलका लागि पाउनेछन । प्रतियोगितामा पुरस्कारको बांडफांड निम्नानुसार गरिने छ ।

  • $८ मिलियन – प्रत्येक समुह चरणबाट बाहिरिने टिमलाई (१६ टिम)
  • $९ मिलियन – राउण्ड-१६बाट बाहिरिने टिमलाई (८ टिम)
  • $१४ मिलियन – क्वार्टर-फाइनलबाट बाहिरिने टिमलाई (४ टिम)
  • $२० मिलियन – चौथौ हुने टिमलाई
  • $२२ मिलियन – तेश्रो हुने टिमलाई
  • $२५ मिलियन – उप-बिजेतालाई
  • $३५ मिलियन – बिजेतालाई

म्याच हुने स्थान

सन् २०१४ को विश्वकपको लागि ब्राजिलका १२ वटा शहर निर्धारित गरिएको छ ।[४] टुर्नामेन्टको फाइनल म्याच ब्राजिलको मराकाना स्टेडियम,रियो दी जिनेरियो मा हुनेछ ।[५]

रियो दी जेनेरियो, रियोब्रसिलिया, राजधानीसाओ पाउलो, साओफोर्टअलेजा, सि
मराकाना स्टेडियमगरिन्चा स्टेडियमअरेना डी साओ पाउलोएस्टेडियो कास्टेलाओ

२२°५४′४३.८″द॰ ४३°१३′४८.५९″प॰ / २२.९१२१६७°S ४३.२३०१६३९°W / -22.912167; -43.2301639 (मराकाना स्टेडियम)

१५°४७′०.६″द॰ ४७°५३′५६.९९″प॰ / १५.७८३५००°S ४७.८९९१६३९°W / -15.783500; -47.8991639 (गरिन्चा स्टेडियम)

२३°३२′४३.९१″द॰ ४६°२८′२४.१४″प॰ / २३.५४५५३०६°S ४६.४७३३७२२°W / -23.5455306; -46.4733722 (अरेना डी साओ पाउलो)

३°४८′२६.१६″द॰ ३८°३१′२०.९३″प॰ / ३.८०७२६६७°S ३८.५२२४८०६°W / -3.8072667; -38.5224806 (एस्टेडियो कास्टेलाओ)

बेलो होरिजेन्टोLua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Brazil" उपलब्ध छैन्.पोर्टो अलेग्रे, रियो ग्राण्डे
मिनेईराओबेइरा रियो

१९°५१′५७″द॰ ४३°५८′१५″प॰ / १९.८६५८३°S ४३.९७०८३°W / -19.86583; -43.97083 (मिनेईराओ)

३०°३′५६.२१″द॰ ५१°१४′९.९१″प॰ / ३०.०६५६१३९°S ५१.२३६०८६१°W / -30.0656139; -51.2360861 (बियेरा रियो)

साल्भाडोररेसिफ
अरेना फोंटे नोभाअरेना पेर्नाम्बुको

१२°५८′४३″द॰ ३८°३०′१५″प॰ / १२.९७८६१°S ३८.५०४१७°W / -12.97861; -38.50417 (अरेना फोंटे नोभा)

८°२′२४″द॰ ३५°०′२९″प॰ / ८.०४०००°S ३५.००८०६°W / -8.04000; -35.00806 (अरेना पेर्नाम्बुको)

कुइबामनाउसनटलकुरिटिबा
अरेना पान्टानलअरेना डी अमजोनियाअरेना डास डुनासअरेना डा बैक्साडा

१५°३६′११″द॰ ५६°७′१४″प॰ / १५.६०३०६°S ५६.१२०५६°W / -15.60306; -56.12056 (अरेना पान्टानल)

३°४′५९″द॰ ६०°१′४१″प॰ / ३.०८३०६°S ६०.०२८०६°W / -3.08306; -60.02806 (अरेना अमोजोनिया)

५°४९′४४.१८″द॰ ३५°१२′४९.९१″प॰ / ५.८२८९३८९°S ३५.२१३८६३९°W / -5.8289389; -35.2138639 (अरेना डास डुनास)

२५°२६′५४″द॰ ४९°१६′३७″प॰ / २५.४४८३३°S ४९.२७६९४°W / -25.44833; -49.27694 (अरेना डी बैक्सडा)

म्याच

म्याचको तालिका फिफा मुख्यालय ज्युरिखमा सन् २०११ अक्टोबर २०११ गरियो त्यस्तै किक-अफ समय २७ सेप्टेम्बर २०१२ को दिन गरियो र अन्तिम ड्र का साथै सात वटा म्याचको समय फिफाले मिलाएको हो ।

  च्याम्पियन
  उप-बिजेता

  तेश्रो स्थान
  चौथौ स्थान

  क्वार्टर-फाइनल
  राउण्ड अफ १६

  समुह चरण

समुह चरण

समुह बिजेता तथा उप-बिजेता अन्तिम १६ को लागि छनौट हुनेछ ।

अंक समान भएको अवस्थामा

समुहमा भएका सबै टिमको अंक यस अनुसार बाँडफाँड गरिनेछ :-

  1. सबैभन्दा बढी अंक समुह चरणबाट
  2. गोल अन्तर समुह चरणबाट
  3. सबैभन्दा बढी गोल समुह चरणबाट
  4. टाई भएको म्याचमा सबैभन्दा बढी अंक
  5. टाई भएको म्याचमा गोल अन्तर
  6. टाई भएको म्याचमा सबैभन्दा बढी गोल
  7. अरु कुनै किसिमको बिबाद भएमा फिफाले निर्णय लिनेछ
समूह टेबलमा सङ्केत
अन्तिम १६ को चरणमा छनौट भएको टिम
लिगबाट बाहिरिएको टिम

तालिकामा दिईएको समय नेपालको प्रमाणिक समय यूटीसी +५:४५ अनुसार दिइएको छ ।

समुह A

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 ब्राजिल321072+57
 मेक्सिको321041+37
 क्रोएसिया31026603
 क्यामेरून300319−80
 ब्राजिल३-१  क्रोएसिया
नेयमार  २९'७१' (पेन)
ओस्कार  ९०+१'
रिपोर्टमार्सेलो  ११' (आ. गो.)[nb १]
एरेना डी साओ पाउलो, साओ पाउलो
दर्शक उपस्थिति: ६२,१०३[७]

 मेक्सिको१-०  क्यामेरून
पेराल्टा  ६१'रिपोर्ट
एरेना डास डुनास, नटल
दर्शक उपस्थिति: ३९.२१६

 ब्राजिल०-०  मेक्सिको
रिपोर्ट
एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा
दर्शक उपस्थिति: ६०,३४२

 क्यामेरून०-४  क्रोएसिया
रिपोर्टओलिक  11'
पेरिसिक  48'
मान्जुकिक  61'73'
एरेना अमोजोनिया, मनाउस
दर्शक उपस्थिति: ३९,९८२

 क्यामेरून१-४  ब्राजिल
मटिप  २६'रिपोर्टनेयमार  १७'३५'
फ्रेड  ४९'
फर्नान्डीन्हो  84'
गरिन्चा स्टेडियम, ब्रसिलिया
दर्शक उपस्थिति: ६९,११२

 क्रोएसिया१-३  मेक्सिको
पेरिसिक  ८७'रिपोर्टमार्क्वेज  ७२'
गुअरडाडो  ७५'
हर्नानडेज  ८२'
अरेना पेर्नाम्बुको, रेसिफ
दर्शक उपस्थिति: ४१,२१२

समुह B

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 नेदरल्यान्ड3300103+79
 चिली320153+26
 स्पेन310247−33
 अस्ट्रेलिया300339−60
 स्पेन१-५  नेदरल्यान्ड
अलोन्सो  २७' (पेन)रिपोर्टभ्यान पर्सी  ४४'७२'
रोबेन  ५३'८०'
डी भ्रिज  ६५'
अरेना फोंटे नोभा, साल्भाडोर
दर्शक उपस्थिति: ४८,१७३

 चिली३-१  अस्ट्रेलिया
स्यान्चेज  १२'
भालडिभिया  १४'
ब्युसेगर  ९०+२'
रिपोर्टकाहिल  ३५'
अरेना पान्टनाल, कुइबा
दर्शक उपस्थिति: ४०,२७५

 अस्ट्रेलिया२-३  नेदरल्यान्ड
काहिल  21'
जेडिनक  54' (पेन)
रिपोर्टरोबेन  20'
भ्यान पर्सी  58'
डिपे  68'
बियेरा-रिओ, पोर्टो अलेग्रे
दर्शक उपस्थिति: ४२,८७७
रेफ्री: जमेल हाइमोडी (अल्जेरिया)

 स्पेन०-२  चिली
रिपोर्टभर्गस  20'
एरान्ग्विज  43'
मराकाना स्टेडियम, रियो दी जिनेरियो
दर्शक उपस्थिति: ७४,१०१
रेफ्री: मार्क गिजर (संयुक्त राज्य)

 अस्ट्रेलिया०-३  स्पेन
रिपोर्टभिया  ३६'
टोरेस  ६९'
माटा  ८२'
अरेना डा बैक्स्डा, कुरिटिबा
दर्शक उपस्थिति: ३९,३७५

 नेदरल्यान्ड२-०  चिली
फर  ७७'
मेमफिस  ९०+२'
रिपोर्ट
अरेना डी साओ पाउलो, साओ पाउलो
दर्शक उपस्थिति: ६२,९९६

समुह C

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 कोलोम्बिया330092+79
 ग्रिस311124−24
 आइभोरी कोस्ट310245−13
 जापान301226−41
 कोलोम्बिया३-०  ग्रिस
अर्मेरो  ५'
गुटिएरेज  ५८'
रोडरिगेज  ९०+३'
रिपोर्ट
मिनेराओ स्टेडियम, बेलो होरिजेंटो
दर्शक उपस्थिति: ५७,१७४

 आइभोरी कोस्ट२-१  जापान
बोनी  ६४'
गेर्भिन्हो  ६६'
रिपोर्टहोन्डा  १६'
अरेना पेर्नाम्बुको, रेसिफ
दर्शक उपस्थिति: ४०,२६७

 कोलोम्बिया२-१  आइभोरी कोस्ट
रोडरिगेज  ६४'
क्विन्टेरो  ७०'
रिपोर्टगर्भिन्हो  ७३'
गरिन्चा स्टेडियम, ब्रसिलिया
दर्शक उपस्थिति: ६८,७४८

 जापान०-०  ग्रिस
रिपोर्ट
एरेना डास डुनास, नटल
दर्शक उपस्थिति: ३९,४८५

 जापान१-४  कोलोम्बिया
ओकाजाकी  ४५+१'रिपोर्टकुआडराडो  १७' (पेन)
मार्टिनेज  ५५'८२'
रोडरिगेज  ९०'
अरेना पान्टनाल, कुइबा
दर्शक उपस्थिति: ४०,३४०

 ग्रिस२-१  आइभोरी कोस्ट
समारिस  ४२'
समारस  ९०+३' (पेन)
रिपोर्टबोनी  ७४'
एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा
दर्शक उपस्थिति: ५९,०९५

समुह D

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 कोस्टारिका321041+37
 उरुग्वे32014406
 इटाली310223−13
 इङ्ल्यान्ड301224−21
 उरुग्वे१-३  कोस्टारिका
काभानी  २४' (पेन)रिपोर्टक्याम्पबेल  ५४'
डुआर्टे  ५७'
उरेना  ८४'
एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा
दर्शक उपस्थिति: ५८,६७९

 इङ्ल्यान्ड१-२  इटाली
स्टरिज  ३७'रिपोर्टमार्चिसियो  ३५'
बालोटेली  ५०'
एरेना अमोजोनिया, मनाउस
दर्शक उपस्थिति: ३९,८००

 उरुग्वे२-१  इङ्ल्यान्ड
स्वारेज  ३९'८५'रिपोर्टरूनी  ७५'
अरेना डी साओ पाउलो, साओ पाउलो
दर्शक उपस्थिति: ६२,५७५

 इटाली०-१  कोस्टारिका
रिपोर्टरुइज  ४४'
अरेना पेर्नाम्बुको, रेसिफ
दर्शक उपस्थिति: ४०,२८५

 इटाली०-१  उरुग्वे
रिपोर्टगोडिन  ८१'
एरेना डास डुनास, नटल
दर्शक उपस्थिति: ३९,७०६

 कोस्टारिका०-०  इङ्ल्यान्ड
रिपोर्ट
मिनेराओ स्टेडियम, बेलो होरिजेंटो
दर्शक उपस्थिति: ५७,८२३

समुह E

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 फ्रान्स321082+67
 स्विट्जरल्यान्ड320176+16
 इक्वेडर31113304
 होन्डुरस300318−70
 स्विट्जरल्यान्ड२-१  इक्वेडर
मेहमेदी  ४८'
सेफेरोभिक  ९०+३'
रिपोर्टए.भ्यालेन्सिया  २२'
गरिन्चा स्टेडियम, ब्रसिलिया
दर्शक उपस्थिति: ६८,३५१

 फ्रान्स३-०  होन्डुरस
बेन्जेमा  ४५' (पेन)७२'
भल्लाडरेस  ४८' (आ. गो.)
रिपोर्ट
बियेरा-रिओ, पोर्टो अलेग्रे
दर्शक उपस्थिति: ४३,०१२

 स्विट्जरल्यान्ड२-५  फ्रान्स
जेमाइली  ८१'
हाका  ८७'
रिपोर्टजिराउ  १७'
मचुईडी  १८'
भल्बुएना  ४०'
बेन्जेमा  ६७'
सिस्सोको  ७३'
अरेना फोंटे नोभा, साल्भाडोर
दर्शक उपस्थिति: ५१,००३

 होन्डुरस१-२  इक्वेडर
कोस्टली  ३१'रिपोर्टइन.भ्यालेन्सिया  ३४'६५'
अरेना डा बैक्स्डा, कुरिटिबा
दर्शक उपस्थिति: ३९,२२४

 होन्डुरस०-३  स्विट्जरल्यान्ड
रिपोर्टसागिरी  ६'३१'७१'
एरेना अमोजोनिया, मनाउस
दर्शक उपस्थिति: ४०,३२२

 इक्वेडर०-०  फ्रान्स
रिपोर्ट
मराकाना स्टेडियम, रियो दी जिनेरियो
दर्शक उपस्थिति: ७३,७४९

समुह F

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 अर्जेन्टिना330063+39
 नाइजेरिया31113304
 बोस्निया र हर्जगोभिना31024403
 इरान301214−31
 अर्जेन्टिना२-१  बोस्निया र हर्जगोभिना
कोलासिनाक  ३' (आ. गो.)
मेस्सी  ६५'
रिपोर्टइबिसेभिक  ८४'
मराकाना स्टेडियम, रियो दी जिनेरियो
दर्शक उपस्थिति: ७४,७३८

 इरान०-०  नाइजेरिया
रिपोर्ट
अरेना डा बैक्स्डा, कुरिटिबा

 अर्जेन्टिना१-०  इरान
मेस्सी  ९०+१'रिपोर्ट
मिनेराओ स्टेडियम, बेलो होरिजेंटो
दर्शक उपस्थिति: ५७,६९८
रेफ्री: मिलोराड म्याजिक (सर्बिया)

 नाइजेरिया१-०  बोस्निया र हर्जगोभिना
ओडेमविङगी  २९'रिपोर्ट
अरेना पान्टनाल, कुइबा
दर्शक उपस्थिति: ४०,४९९

 नाइजेरिया२-३  अर्जेन्टिना
मुसा  ४'४७'रिपोर्टमेस्सी  ३'४५+१'
रोजो  ५०'
बियेरा-रिओ, पोर्टो अलेग्रे
दर्शक उपस्थिति: ४३,२८५

 बोस्निया र हर्जगोभिना३-१  इरान
जेको  २३'
जनिच  ५९'
साजेभिच  ८३'
रिपोर्टघुचनेझाद  ८२'
अरेना फोंटे नोभा, साल्भाडोर
दर्शक उपस्थिति: ४८,०११

समूह G

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 जर्मनी321072+57
 संयुक्त राज्य अमेरिका31114404
 पोर्तगाल311147−34
 घाना301246−21
 जर्मनी४-०  पोर्तगाल
मुलर  १२' (पेन)४५+१'७८'
हम्मेल्स  ३२'
रिपोर्ट
अरेना फोंटे नोभा, साल्भाडोर
दर्शक उपस्थिति: ५१,०८१

 घाना१-२  संयुक्त राज्य अमेरिका
एयु  ८२'रिपोर्टडेम्प्से  १'
ब्रुक्स  ८६'
एरेना डास डुनास, नटल
दर्शक उपस्थिति: ३९,७६०

 जर्मनी२-२  घाना
गोत्जे  ५१'
क्लोजे  ७१'[nb २]
रिपोर्टअयेव  ५४'
ज्ञान  ६३'
एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा
दर्शक उपस्थिति: ५९,६२१

 संयुक्त राज्य अमेरिका२-२  पोर्तगाल
जोन्स  ६४'
डेम्प्से  ८१'
रिपोर्टनानी  ५'
भरेला  ९०+५'
एरेना अमोजोनिया, मनाउस
दर्शक उपस्थिति: ४०,१२३

 संयुक्त राज्य अमेरिका०-१  जर्मनी
रिपोर्टमुलर  ५५'
अरेना पेर्नाम्बुको, रेसिफ
दर्शक उपस्थिति: ४१,८७६

 पोर्तगाल२-१  घाना
बोये  ३१' (आ. गो.)
रोनाल्डो  ८०'
रिपोर्टज्ञान  ५७'
गरिन्चा स्टेडियम, ब्रसिलिया
दर्शक उपस्थिति: ६७,५४०

समुह H

टिम
खेल
विजय
बराबर
हार
हानेको
खाएको
गोल अन्तर
अंक
 बेल्जियम330041+39
 अल्जेरिया311165+14
 रुस302123−12
 दक्षिण कोरिया301236−31
 बेल्जियम२-१  अल्जेरिया
फेलानी  70'
मर्टेन्स  80'
रिपोर्टफेघोली  25' (पेन)
मिनेराओ स्टेडियम, बेलो होरिजेंटो
दर्शक उपस्थिति: ५६,८००

 रुस१-१  दक्षिण कोरिया
कर्जाकोभ  74'रिपोर्टलि केउन-हो  68'
अरेना पान्टनाल, कुइबा
दर्शक उपस्थिति: ३७,६०३
रेफ्री: नेस्टर पिटाना (अर्जेन्टिना)

 बेल्जियम१-०  रुस
ओरीजी  ८८'रिपोर्ट
मराकाना स्टेडियम, रियो दी जिनेरियो
दर्शक उपस्थिति: ७३,८१९

 दक्षिण कोरिया२-४  अल्जेरिया
सोन  ५०'
को  ७२'
रिपोर्टस्लीमानी  २६'
हल्लिचे  २८'
जबोउ  ३८'
ब्राहिमी  ६२'
बियेरा-रिओ, पोर्टो अलेग्रे
दर्शक उपस्थिति: ४२,७३२

 दक्षिण कोरिया०-१  बेल्जियम
रिपोर्टभर्टोनघेन  ७८'
अरेना डी साओ पाउलो, साओ पाउलो
दर्शक उपस्थिति: ६१,३९७

 अल्जेरिया१-१  रुस
स्लीमानी  ६०'रिपोर्टकोकोरिन  ६'
अरेना डा बैक्स्डा, कुरिटिबा
दर्शक उपस्थिति: ३९,३११

नक-आउट चरण

राउण्ड अफ १६क्वाटर-फाइनलसेमी-फाइनलफाइनल
              
२८ जुन – बेलो होरिजेंटो      
   ब्राजिल (पेन) १ (३)
५ जुलाई – फोर्टअलेजा
   चिली १ (२) 
   ब्राजिल 
२९ जुन – रियो दी जिनेरियो
    कोलोम्बिया १ 
   कोलोम्बिया 
९ जुलाई – बेलो होरिजेंटो
   उरुग्वे ० 
   ब्राजिल १
३० जुन – ब्रसिलिया
    जर्मनी  
   फ्रान्स 
४ जुलाई – रियो दी जिनेरियो
   नाइजेरिया ० 
   फ्रान्स ०
१ जुलाई – पोर्टो अलेग्रे
    जर्मनी  
   जर्मनी (अति) 
१४ जुलाई – रियो दी जिनेरियो
   अल्जेरिया १ 
   जर्मनी (अति) 
२९ जुन – फोर्टअलेजा
    अर्जेन्टिना ०
   नेदरल्यान्ड 
६ जुलाई – साल्भाडोर
   मेक्सिको १ 
   नेदरल्यान्ड (पेन) ० (४)
३० जुन – रेसिफ
    कोस्टारिका ० (३) 
   कोस्टारिका (पेन) १ (५)
१० जुलाई – साओ पाउलो
   ग्रिस १ (३) 
   नेदरल्यान्ड ० (२)
१ जुलाई– साओ पाउलो
    अर्जेन्टिना (पेन) ० (४) तेस्रो स्थान
   अर्जेन्टिना (अति) 
५ जुलाई – ब्रसिलिया१३ जुलाई – ब्रसिलिया
   स्विट्जरल्यान्ड ० 
   अर्जेन्टिना    ब्राजिल ०
२ जुलाई– साल्भाडोर
    बेल्जियम ०    नेदरल्यान्ड 
   बेल्जियम (अति) 
   संयुक्त राज्य अमेरिका १ 

अन्तिम १६

 ब्राजिल१-१ (अ.स.)  चिली
डेविड लुइज  १८'रिपोर्टस्यान्चेज  ३२'
पेनाल्टी-सुटआउट
डेविड लुइज
विलियन
मार्सेलो
हल्क
नेयमार
३-२ पिनिल्ला
स्यान्चेज
अरङगुइज
डियाज
जारा
मिनेराओ स्टेडियम, बेलो होरिजेंटो
दर्शक उपस्थिति: ५७,७१४

 कोलोम्बिया२-०  उरुग्वे
रोडरिगेज  २८'५०'रिपोर्ट
मराकाना स्टेडियम, रियो दी जिनेरियो
दर्शक उपस्थिति: ७३,८०४

 नेदरल्यान्ड२-१  मेक्सिको
स्नाइडर  ८८'
हन्टेलार  ९०+४' (पेन)
रिपोर्टडस सान्तोस  ४८'
एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा
दर्शक उपस्थिति: ५८,८१७

 कोस्टारिका१-१ (अ.स.)  ग्रिस
रुइज  ५२'रिपोर्टपापास्ताथोपाउलस  ९०+१'
पेनाल्टी-सुटआउट
बोर्गेस
रुइज
गोन्जालेज
क्याम्पबेल
उमाना
५-३ मित्रोग्लो
क्रिस्टोडाउलोपोलास
होलेबास
गेकस
अरेना पेर्नाम्बुको, रेसिफ
दर्शक उपस्थिति: ४१,२४२

 फ्रान्स२-०  नाइजेरिया
पोग्बा  ७९'
योबो  ९०+२' (आ. गो.)
रिपोर्ट
गरिन्चा स्टेडियम, ब्रसिलिया
दर्शक उपस्थिति: ६७,८८२

 जर्मनी२-१  अल्जेरिया
सुर्ले  ९२'
ओजिल  120'
रिपोर्टजबोउ  120+१'
बियेरा-रिओ, पोर्टो अलेग्रे
दर्शक उपस्थिति: ४३,०६३

 अर्जेन्टिना१-० (अ.स.)  स्विट्जरल्यान्ड
डी मारिया  ११८'रिपोर्ट
अरेना डी साओ पाउलो, साओ पाउलो
दर्शक उपस्थिति: ६३,२५५

 बेल्जियम२-१ (अ.स.)  संयुक्त राज्य अमेरिका
ब्र्युने  ९३'
लुकाकु  १०५'
रिपोर्टग्रीन  १०७'
अरेना फोंटे नोभा, साल्भाडोर
दर्शक उपस्थिति: ५१,२२७

क्वाटर-फाइनल

 फ्रान्स०-१  जर्मनी
रिपोर्टहम्मेल्स  १३'
मराकाना स्टेडियम,रियो दी जिनेरियो
दर्शक उपस्थिति: ७४,२४०

 ब्राजिल२-१  कोलोम्बिया
थियागो सिल्भा  ७'
डेभिड लुइज  ६९'
रिपोर्टरोडरिगेज  ८०' (पेन)
एस्टेडियो कास्टेलाओ, फोर्टअलेजा
दर्शक उपस्थिति: ६०,३४२

 अर्जेन्टिना१-०  बेल्जियम
हिगुवेन  ८'रिपोर्ट
गरिन्चा स्टेडियम, ब्रसिलिया
दर्शक उपस्थिति: ६८,५५१

 नेदरल्यान्ड०-०  कोस्टारिका
रिपोर्ट
पेनाल्टी-सुटआउट
भान पर्सी
रोबेन
स्नाइडर
कुइट
४-३ बोर्गेस
रुइज
गोन्जालेज
बोलानोस
उमाना
अरेना फोंटे नोभा, साल्भाडोर
दर्शक उपस्थिति: ५१,१७९

सेमि-फाइनल

 ब्राजिल१-७  जर्मनी
ओस्कार  ९०'रिपोर्टमुलर  ११'
क्लोजे  23'
क्रूस  २४'२६'
केडिरा  २९'
सुर्ले  ६९'७९'
मिनेराओ स्टेडियम, बेलो होरिजेंटो
दर्शक उपस्थिति: ५८,१४१

 अर्जेन्टिना०-०  नेदरल्यान्ड
रिपोर्ट
पेनाल्टी-सुटआउट
भ्लार
रोबेन
स्नाइडर
कुइट
२-४ मेस्सी
गरे
अग्वेरो
रोडरिगेज
अरेना डी साओ पाउलो, साओ पाउलो
दर्शक उपस्थिति: ६३,२६७

तेश्रो स्थानको लागि

 ब्राजिल०-३  नेदरल्यान्ड
रिपोर्टभान पर्सी  ३' (पेन)
ब्लाईन्ड  १७'
विजनाल्दम  ९०+१'
गरिन्चा स्टेडियम, ब्रसिलिया
दर्शक उपस्थिति: ६८,०३४

फाइनल

 जर्मनी१-० (अ.स.)  अर्जेन्टिना
मारियो गोट्जे  ११३'रिपोर्ट
मराकाना स्टेडियम,रियो दी जिनेरियो
दर्शक उपस्थिति: ७४,७३८

गोलकर्ता

अतिरिक्त समय पछि पेनाल्टी शुट आउट मा गरिएको गोल गनिने छैन।

६ गोल
५ गोल
४ गोल
३ गोल
२ गोल
१ गोल
  • सोफिअने फेघोउलि
  • रफिक हल्लिछे
  • यचिने ब्रहिमि
  • मार्कोस रोजो
  • एन्जल डी मारिया
  • गोन्जालो हिग्वेन
  • ढाँचा:Country data ऑस्ट्रेलिया मिले जेदिनक
  • मरोउअने फेल्लैनि
  • द्रिएस मेर्तेन्स
  • दिवोच्क ओरिगि
  • जन वेर्तोङ्हेन
  • केवि दे ब्रुय्ने
  • रोमेलु लुकाकु
  • ढाँचा:Country data बोस्निया र हर्ज़ेगोविना वेदद इबिसेविच
  • ढाँचा:Country data बोस्निया र हर्ज़ेगोविना एदिन द्ज़ेको
  • ढाँचा:Country data बोस्निया र हर्ज़ेगोविना मिरलेम प्जनिच
  • ढाँचा:Country data बोस्निया र हर्ज़ेगोविना अव्दिज व्र्सजेविच
  • फ्रेड
  • फेर्नन्दो लुइज़ रोज़
  • थिएगो सिल्भा
  • जीन बेऔसेजोउर
  • जोर्गे वल्दिविया
  • एडुआर्डो वर्गस
  • चार्ल्स अरांगुइज़
  • पाब्लो अर्मेरो
  • तेओफिल गुइएर्ज़
  • जुआन फेर्नन्दो क़ुइन्तेरो
  • जुअन गुइल्लेर्मो चुअद्रदो
  • ढाँचा:Country data कोस्टारीका जोएल कैम्पबेल
  • ढाँचा:Country data कोस्टा रीका ऑस्कर दुअर्ते
  • ढाँचा:Country data कोस्टा रीका मार्को उरेन
  • इविच ओलिच
  • ढाँचा:Country data इंग्लैण्ड डेनियल स्टरिज
  • ढाँचा:Country data इंग्लैण्ड वैन रूनी
  • ओलिविएर गिरोउद
  • ब्लेज़ मतुइदि
  • मैथ्यू वल्बुएन
  • मोउस्स सिस्सोको
  • पल पोग्बा
  • सामी खेदिरा
  • मेसुट ओजिल
  • अन्द्रेअस समरिस
  • गेओर्गिओस समरस
  • सोक्रतिस पपस्तथोपोउलोस
  • कार्लो कोस्टली
  • रेज़ घूछन्नेझद
  • ढाँचा:Country data इटली मारियो बालोटेली
  • ढाँचा:Country data इटली क्लाउडियो मर्छिसिओ
  • केइसुके होन्डा
  • सिन्जी ओकाजाकी
  • ओरिबे पेरल्त
  • रफएल मर्क़ुएज़
  • अन्द्रेस गुअर्ददो
  • जविएर हेर्नन्देज़ बल्चज़ेर
  • गिओवनि दोस सन्तोस
  • {{flagicon|NED स्तेफन दे व्रिज
  • लेरोय फेर
  • वेस्लेय स्नेइज्देर
  • क्लास-जन हुन्तेलार
  • दलेय ब्लिन्द
  • गेओर्गिनिओ विज्नल्दुम
  • पेतेर ओदेम्विङिए
  • नानी
  • सिल्वेस्त्रे भरेला
  • क्रिष्टियानो रोनाल्डो
  • अलेक्षन्देर केरज़हकोव
  • अलेक्सन्द्र कोकोरिन
  • ली केउन-हो
  • सोन हेउङ-मिन
  • कू ज-छेओल
  • जावी अलोन्सो
  • डेविड भिया
  • फर्नान्डो टोरेस
  • जुआन माटा
  • ढाँचा:Country data स्विट्ज़रलैंड अद्मिर मेहमदी
  • ढाँचा:Country data स्विट्ज़रलैंड हेरिस सेफेरोविच
  • ढाँचा:Country data स्विट्ज़रलैंड ब्लेरिम ज़ेमैलि
  • ढाँचा:Country data स्विट्ज़रलैंड ग्रनित क्ष्हक
  • जॉन एंथनी ब्रूक्स
  • जेर्मैने जोनेस
  • जुलिअन ग्रीन
  • एडिन्सन चवनि
  • दिएगो गोदिन
आत्मघाती गोल
  • ढाँचा:Country data बोस्निया र हर्ज़ेगोविना सेअद कोलसिनच (अर्जेन्टिना विरुद्ध)
  • मर्चेलो (क्रोएसिया विरुद्ध)
  • जोह्न बोये (पुर्तगाल विरुद्ध)
  • नोएल वल्लदरेस (फ्रांस विरुद्ध)
  • जोसेफ तोबो (फ्रांस विरुद्ध)

स्रोत:[९]

सन्दर्भ सामग्रीहरू


उद्दरण त्रुटी: <ref> tags exist for a group named "nb", but no corresponding <references group="nb"/> tag was found

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड