गुगल अनुवाद

गुगल अनुवाद वा गुगल ट्रान्स्लेट (अंग्रेजी: Google Translate) एक अनुवादक सफ्टवेयर तथा सेवा हो जुन एक भाषाको टेक्स्ट अथवा वेबपेजलाइ अर्को भाषामा अनुवाद गर्दछ । यो गुगल इन्कार्पोरेसनद्वारा विकसित तथा परिचालित छ । जनवरी २००६बाट, ९०वटा भाषा[१] अनुवाद हुन्छ र २ करोड भन्दा धरै मान्छे प्रयोग गर्छन् ।[२]

गुगल अनुवाद
साइटको प्रकार
सांख्यिकीय यन्त्र अनुवाद
उपलब्ध भाषा१०० भाषाहरु
मालिकगुगल
युआरएलट्रान्सलेट.गुगल.कम
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मिति२००६; १८ वर्ष अघि (२००६) (as rule-based machine translation)
अक्टोबर २००७; १६ वर्ष अघि (२००७-१०) (as statistical machine translation)
वर्तमान स्थितिसक्रिय

विशेषताहरु

वेब इन्टर्फेस

कुनै भाषाहरू उच्चरण गर्न सक्छ । "भाषा पत्ता लगाउनुहोस्" क्लिक गरेपछि एक थाहा नभइको भाषालाई पत्ता लगाउन सक्छ । [३] गुगल ले ब्लग हरूको बहुभाषीक अनुवाद का लागि गुगल अनुवाद लाई "ब्लग विजेट" का रूपमा मुक्तमा प्रदान गरेको छ ।[४]

ब्राउजर इन्टिग्रेसन

कुनै ब्राउजरहरूमा गुगल अनुवाद एक्सटेन्शनको रूपमा उपलब्ध छ।

फायर्फक्स[५] र गुगल क्रोममा[६] एक्सटेन्शनहरू छन् ।

मोबाइल इन्टर्फेस

यो अनुप्रयोगको ९०वटा भाषा छ । ३७वटा भाषा तस्वीर खिचेर अनुवाद सकिन्छ, ३२वटा भाषा बोलेर अनुवाद सकिन्छ "कन्भेर्सेशन मोड"मा (अंग्रेजी:conversation mode) सकिन्छ, र २७वटा भाषा भिडियोबाट "अग्मेन्टेड रियालिटी मोड"मा (अंग्रेजी:Augmented reality mode) । [७]

एन्ड्रोइड संस्करण

गुगल अनुवाद एन्ड्रोइड ओएस प्रयोगकर्ताहरूको लागि एक निःशुल्क डाउनलोड गर्न सक्ने उपलब्ध अनुप्रयोग हो । पहिलो संस्करण जनवरी २०१०मा शुरू भयो । ब्राउजर संस्करण जस्तै काम गर्छ । दुईवटा मुख्य विकल्प छ : "एसेमेस् ट्रान्सलेशन" (अङ्ग्रेजी:SMS translation) र "हिस्टरी" (अंग्रेजी:History).

यो अनुप्रयोगको ९०वटा भाषा छ र १५वटा भाषालाई बोलेर अनुवाद हुन्छ[८] । एन्ड्रोइड १,२ र माथि भइको डिभाइसहरू गुगल प्लेमा (अंग्रेजी:Google Play) खोजेर । एन्ड्रोइडमा इन्टर्नेट कोनेक्शन चाहिना अनूवाद गर्न तर यो एन्ड्रोइडमा मात्रै उपलब्ध छ ।

आईओएस संस्करण

रामेश्वर घिमिरे

सन्दर्भ सामग्रीहरू



🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड