चाल शक्ति

भौतिक विज्ञानमा, वस्तुमा हुने चालका कारण उत्पन्न हुने शक्तिलाई चाल शक्ति वा गति शक्ति भनिन्छ ।[१]सिकारीहरूले चरा मार्न गुलेलीको प्रयोग गर्छन् किनकी गुलेलीबाट मट्याङ्ग्रो छोड्दा मट्याङ्ग्रा चाल अवस्थामा आउँछ र त्यसमा चालशक्ति उत्पन्न हुन्छ जसका कारण चरालाइ सजिलै मार्न सकिन्छ । त्यस्तै बन्दुकको ट्रिगर दबाउँदा निस्कने गोली, बगिरहेको पानी, बहिरहेको बतास आदि गतिशिल वस्तुहरूमा पनि चाल शक्ति हुन्छ ।

चाल शक्ति
साधारण प्रतीकKE, Ek, or T
एसआइ एकाइjoule (J)
अन्य मात्रा देखि
व्युत्पत्ति
Ek = ½mv2
Ek = Et+Er

वस्तुमा हुने चालशक्ति वस्तुको गति र पिण्डसँग समानुपातिक हुन्छ । अर्थात पिण्ड बढे चाल शक्ति पनि बढ्छ र गति बढ्दा पनि चाल शक्ति बढ्छ ।गतिशक्ति निकाल्ने सुत्र : गति शक्ति (Kinetic Energy) = ½ × पिण्ड × (गति)² हो ।

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड