जापानको संविधान

जापानको आधुनिक संविधान (Shinjitai: 日本国憲法, Kyūjitai: 日本國憲󠄁法, Hepburn: Nihon-koku kenpō) मेइजी युगमा बनाइएको थियो। सो संविधान प्रसिया र ब्रिटिश मोडेल मा आधारित थियो र १८९० देखि १९४७ सम्म प्रयोग गरिएको थियो। त्यो संविधान अनुसार जापानका सम्राट सर्वोच्च थिए र मन्त्रिपरिषद् र प्रधानमन्त्री उनका अनुयायी थिए।

जापानको वर्तमान संविधान, दोस्रो विश्व युद्ध पछि लेखिएको थिए। उक्त संविधान अमेरिकी अधिकारीहरूले लेखेका थिए र १८९० को मेइजी संविधान को संशोधन को रूपमा ३ नोभेम्बर १९४६ मा जारी गरि ३ मे १९४७ देखी लागू गरिएको थियो। यस संविधानमा सम्राटलाई प्रतीकात्मक रूपमा चित्रण गरिएको छ भने वास्तविक राजनीतिक शक्ति सदन र मन्त्रि परिषदलाई दिइएको छ। संविधानले व्यक्तिगत अधिकारको संरक्षण र न्याय प्रशासन गर्न स्वतन्त्र न्यायपालिकाको स्थापना पनि परिकल्पना गरेको छ ।

जापानी संविधान संसारको सबैभन्दा पुरानो असंशोधित संविधान पनि हो। ७० वर्षमा यसमा कुनै संशोधन गरिएको छैन। यो संसारको छोटो संविधान मध्य एक पनि हो । []

सन्दर्भ सामाग्री

🔥 Top keywords: मुख्य पृष्ठविशेष:SearchSpecial:Searchनेपालको भूगोलपृथ्वीनारायण शाहनेपालको इतिहासनेपालका स्थानीय तहहरूबागमती प्रदेशनेपालनेपाली शब्दकोशलक्ष्मीप्रसाद देवकोटाउखान-टुक्कानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूनेपालको संविधान २०७२गण्डकी प्रदेशकोशी प्रदेशनेपाली साहित्यको इतिहासजलवायु परिवर्तनलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपालका जातिहरूमधेश प्रदेशसुदूरपश्चिम प्रदेशलुम्बिनीनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपाल सम्वत्जानकी मन्दिरप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालका बैङ्कहरूको सूचीकर्णाली प्रदेशपृथ्वीनेपालका दलित वर्गमा पर्ने थरहरूक्रिस्टियानो रोनाल्डोनेपाली भाषानेपाली सेनानेपाली परम्परागत नापका इकाई