जेनेट एलन

जेनेट लोइज एलन (जन्म अगस्त १३, १९४६) एक अमेरिकी अर्थशास्त्री हुन् । उनी वर्तमानमा फेडरल रिजर्व प्रणालीको गवर्नरहरूको प्रमुखको रूपमा कार्यरत छिन् । यसभन्दा पहिले उनी फेडरल रिजर्वको उपाध्यक्षको रूपमा सन् २०१० देखि २०१४ सम्म कार्यरत थिइन् । सन् २०१४ जनवरी ६ मा संयुक्त राज्य सिनेटले एलनलाई फेडरल रिजर्भको प्रमुखमा पारित गरेको थियो । [१] एलनले फेब्रुअरी ३,२०१४ मा पहिलो महिलाको रूपमा फेडरल रिजर्भ प्रमुख पदमा बहाल भएकी थिइन् ।[२]

जेनेट एलन
फेडरल रिजर्वको अध्यक्ष
कार्यकाल
फेब्रुअरी ३, २०१४ – फेब्रुअरी ३, २०१८
राष्ट्रपतिबाराक ओबामा
सहायकस्टान्ले फिसर
पूर्वाधिकारीबेन बर्नान्की
उतराधिकारीजेरोमी पावेल
फेडरल रिजर्व प्रणालीको उपाध्यक्ष
कार्यकाल
अक्टोबर ४,२०१० – फेब्रुअरी ३, २०१४
राष्ट्रपतिबाराक ओबामा
पूर्वाधिकारीडोनाल्ड कोन
उतराधिकारीस्टान्ले फिसर
फेडरल रिजर्व बैङ्क सान फ्रान्सिस्कोको अध्यक्ष
कार्यकाल
जुन १४,२००४ – अक्टोबर ४,२०१०
पूर्वाधिकारीरोबर्ट पेरी
उतराधिकारीजोन विलियम्स
आर्थिक सल्लाहकारहरूको परिषद अध्यक्ष
कार्यकाल
फेब्रुअरी १८,१९९७ – अगस्त ३,१९९९
राष्ट्रपतिबिल क्लिन्टन
पूर्वाधिकारीजोसेफ स्टिग्लिज
उतराधिकारीमार्टिन बेली
व्यक्तिगत विवरण
जन्म
जेनेट लोइज एलन

सन् १९४६ अगस्त १३
न्यु योर्क सहर, संयुक्त राज्य
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथीजर्ज एकरलफ
मातृ शिक्षाप्रतिष्ठानब्राउन विश्वविद्यालय
एल विश्वविद्यालय

प्रारम्भिक जीवन

सन्दर्भ सामग्री

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड